

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्।

संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

Views: 27


