Aamsanchar

सभामुखले हर्क साम्पाङलाई गराए सचेत

Author Image
बुधवार, जेठ ६, २०८३

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्कराज राईसहित उनका पार्टीका सांसदलाई संसदको मर्यादा पालना कायम राख्न सचेत गराएका छन्।

बुधबारको बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुखले राईलगायत उनका सांसदलाई चेतावनी दिएका हुन्।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर