

बिर्तामोड उद्योग बाणिज्य संघको आज जारी निर्वाचनमा निर्वाचन परिसरमा राखिएका उम्मेदवारहरुको व्यानर निर्वाचन समितिले हटाउन भनेपछी निर्वाचन समितिका एक पदाधिकारी व्यानर हटाउदै । निर्वाचन स्थलमा विहानै तिनवटै प्यानलले व्यानरहरु राखेका थिए भने अहिले सबै प्यानलको व्यानरहरु निर्वाचन स्थलवाट हटाईएको छ । फोटो : आमसंचार
Views: 161

