Aamsanchar

युवकको हत्या

Author Image
मङ्गलवार, असोज २४, २०७४

इलाम,

चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ ।

बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर