Aamsanchar

अब अनावश्यक घर बाहिर निस्कनेलाई प्रशासन द्वारा गोली हान्ने आदेश

Author Image
शनिवार, चैत १५, २०७६

भारतको मध्ये प्रदेशमा घरबाहिर निस्कने नागरिकलाई गोली हान्ने आदेश जारी भएको छ ।

कोरोना प्रकापलाई नियन्त्रण गर्न भारत सरकारले जनता लकडाउन गरिरहेको छ । तर कतिपयले लकडाउनलाई सामान्य र मजार ठानेर उलंगन गर्ने गरेको अवस्थामा अनावश्यकआवतजातलाई रोक्नको लागि प्रहरीले लाठी चार्जको निती अवलम्बन गरेर भिडलाई हटाउने कार्य गरिरहेको थियो ।

तर यतीवेला लाठी चार्ज भईरहदा पनि सर्वसाधरणबाट भिडभाड होहल्ला आवतजावत गर्न नरोकिए पछि भिडलाई निरुसाहित गर्न सरकारले लाठी चार्ज संगै  गोली हान्ने आदेश दिएको भारतीय संचार माध्यय हरुले जनाएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर