नेपाल–भारत झापाको दक्षिणी सिमा क्षेत्र दशकजा । यहाँको सामाजिक परिवेशलाई सिमा दशगजाले छुट्याएको छैन । नेपालीको घरमा पाकेको खानाको बास्ना भारितयको पुग्छ । यतीवेला भने लकटाउनले त्याहाँका नागरिकलाई व्यवहारिक रुपमा हामि एक अर्कोको देशका नागरिक पो रहेछौं भन्ने अनुभूती गराएको छ ।


Views: 329





