Aamsanchar

आमसंचारका लेखहरु

भद्रपुर। नेपाल–भारत बोर्डर तीन दिन बन्द हुने भएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले बोर्डर बन्द गर्न लागेका हुन् । सोमबारराति १२ बजेदेखि विहीवारराति १२ बजेसम्म अर्थात् ७२ घण्टा […]

सोमवार, मंसिर १८, २०७४

भद्रपुर। झापा जिल्लामा निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको छ । यही मंसीर २१ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्लाको निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको […]

सोमवार, मंसिर १८, २०७४

कम्युनिष्ट पार्टी भने एउटा मौरी हो । उ मेनहत गरिरहन्छ । अर्काले मह काडेर खाएपनि उसले मह लगाउन कहिल्यै छाडेन । २५ वर्षसम्म सत्तामा हालिमुहाली गरेको कांग्रेसले पटक पटक बहुमत पाउँदा पनि केही गरेन् यो […]

आइतवार, मंसिर १७, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आउन ५ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका नेताहरुले आफैंले जित्ने दाबी गरिरहेका छन् । केन्द्रिय स्तरका नेताहरु चुनावी मैदानमा रहेकाले पनि झापाको निर्वाचनमा सबैको […]

आइतवार, मंसिर १७, २०७४

चितवन, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी […]

आइतवार, मंसिर १७, २०७४

खोटाङ,  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेर जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न […]

आइतवार, मंसिर १७, २०७४

इनरुवा, नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको […]

आइतवार, मंसिर १७, २०७४

डडेल्धुरा,  प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको सरकार भएमा जनताका हकअधिकार कुण्ठित हुने बताउँदै लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताउनुभएको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारका क्रममा गृह […]

आइतवार, मंसिर १७, २०७४

मेचीनगर, गाँउगाँउ, वस्तीवस्ती उठ…….’ बोलको गीतले क्षेत्र नम्बर १ का मतदाता कम्मर मकाई मकाई छमछमि नाचेका थिए ।जनबादी गायक जेवी टुहुरेलगायतका कलाकारले आइतबार क्षेत्र नम्बर १ का विभिन्न स्थानका सांगातिक कार्यक्रममा गीत प्रस्तुत गरिरहदा मतदाताहरुले […]

आइतवार, मंसिर १७, २०७४

झापा, मंसिर १७ ।  झापा क्षेत्र नं. १ को चुनावी अभियानका क्रममा दुई मुख्य राजनितिक दलले ईलामको जिर्मलेमा पर्ने सिद्धि खोलाबाट बिद्युत निकाल्न गरिने पहललाई निक्कै ठुलो राजनितिक मुद्धा बनाएका छन । नेपाली काँग्रेस र […]

आइतवार, मंसिर १७, २०७४