Aamsanchar

आमसंचारका लेखहरु

युएई , युएई झापाली समाज क्षेत्रीय समिति फुजेराको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको एक विशेष भेलाले कांशीनाथ कार्की अध्यक्षतामा ६ सदस्य समिति गठन भएको हो । समितिको उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा बरुण […]

आइतवार, मंसिर १७, २०७४

काठमाडौँ,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो […]

आइतवार, मंसिर १७, २०७४

भद्रपुर,  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मतदान केन्द्रदेखि लिएर खुल्ला सीमानासम्मको भरपर्दो सुरक्षा व्यवस्था कडा पारिएकोले मतदाताले निर्भिक्क भएर मतदान केन्द्रमा […]

आइतवार, मंसिर १७, २०७४

बिर्तामोड, झापा बिर्तामोडका किरात समुदायले उधौली पर्ब हर्षोउल्लासका साथ मनाएका छन् । किरात राइ यायोख्खा बिर्तामोड प्रारम्भिक समिति र किरात थाक्थुम चुम्लुङ नगर शाखा बिर्तामोडको संयुक्त आयोजनामा सामुहिक पुजा गरि उधौली पर्ब मनाइएको हो । […]

आइतवार, मंसिर १७, २०७४

पोखरा,  रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम […]

आइतवार, मंसिर १७, २०७४

[टीका खतिवडा]   इलाम, १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ […]

आइतवार, मंसिर १७, २०७४

जुम्ला, न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको […]

आइतवार, मंसिर १७, २०७४

म्याग्दी,  विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिनुभयो । उहाँले प्रतिकिलो […]

आइतवार, मंसिर १७, २०७४

[राजेन्द्रप्रसाद पनेरु ] कञ्चनपुुर, कानूनी रुपमा दण्डनीय मानिए पनि कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा दलित समुदायमाथिको जातीय विभेद अन्त्य भएको छैन । दलित समुदायले छोएमा छोई छिटो हाल्ने र कथित उपल्लो जातका व्यक्तिका घरमा प्रवेश अझै दिने गरिएको […]

आइतवार, मंसिर १७, २०७४

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ । ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ […]

आइतवार, मंसिर १७, २०७४