Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं, गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका उम्मेदवारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएकोले थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृहमन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले चुनाव प्रचार प्रसारका क्रममा भएका घटनापछि […]

सोमवार, कार्तिक २७, २०७४

रुपन्देही, रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनहवाका २५ वर्षका बिजयकुमार खटिकको ज्यान गएको हो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी […]

सोमवार, कार्तिक २७, २०७४

काठमाडौँ,  बद्रीनाथको दर्शन अब नेपालमै गर्न सकिने भएको छ । वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । करोडौँको रकम भारत जाने गरेको छ । काठमाडाँैको नार्गाजुन नगरपालिका–६ स्थित रामकोटमा […]

सोमवार, कार्तिक २७, २०७४

रामपुर, आँखाको समस्याले लामो समयदेखि बिरामी पर्नुभएका ८१ वर्षीय चुरामणि खनाल गाउँमै आँखा परीक्षण गर्न पाउँदा निकै खुशी देखिनुभएको छ । खनाल शारीरिक रुपमा अशक्त भएकाले आँखाको समस्याले रातदिन पिरोल्ने गथ्र्यो तर उपचार गर्न नजिकै […]

सोमवार, कार्तिक २७, २०७४

झापा । नेक्रविक्रम चन्द (विप्लव समूह) मा आवद्ध नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुनावी विरोधी गतिविधिलाई तिव्रता दिएसँगै झापा प्रहरीले जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची […]

आइतवार, कार्तिक २६, २०७४

भद्रपुर, आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा कुमरखोद, टाघनडुब्बा, झापा बजारलगायत पर्दछन् । सीमावर्ती […]

आइतवार, कार्तिक २६, २०७४

काँकडभिट्टा, झापाको बिर्तामोडमा दुई साताअघि सडक विभागको यान्त्रिक कार्यालयमा आन्दोलनकारीले आगजनी गरेपछि कार्यालयको दैनिक काम सञ्चालनमा कठिनाइ भएको छ । कार्यालयका सिनियर मेकानिक अरुणकुमार देवले कार्यालयका भवनलगायत सबै सामान आगजनीमा ध्वस्त भएपछि दैनिक काम सञ्चालनका […]

आइतवार, कार्तिक २६, २०७४

तेह्रथुम,  जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ । विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै […]

आइतवार, कार्तिक २६, २०७४

इलाम,  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नरहेको बताउनुभएको छ । माई नगरपालिका–९ स्थित चिसापानीमा आज आयोजित चुनावी सभामा नेता खनालले देशको समृद्धि र संविधान कार्यान्वयनका […]

आइतवार, कार्तिक २६, २०७४

काठमाडौँ,  आगामी १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले अति दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले दार्चुला, जुम्ला, कालीकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा […]

आइतवार, कार्तिक २६, २०७४