Aamsanchar

आमसंचारका लेखहरु

इलाम,  इलाम नगरपालिका–६ मा गुफा फेला परेको छ । ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुंगा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फको पहरामुनि सो गुफा भेटिएको हो । ओपिधारा–चियाबारी–भालुढुंगा क्षेत्र पर्यटन […]

बिहिवार, कार्तिक २३, २०७४

भद्रपुर,  आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व […]

बिहिवार, कार्तिक २३, २०७४

इलाम,  नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धिको बाटामा उन्मुख गराइने बताउनुभएको छ । वाम गठबन्धनद्वारा रोङ गाउँपालिका–२ शान्तिपुरको चैनपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नं १ का उम्मेदवार खनालले […]

बिहिवार, कार्तिक २३, २०७४

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले पार्टी नीतिविपरीत प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका र समर्थक बसेका नेता तथा कार्यकर्तालई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले प्रदेश नं ६ […]

बिहिवार, कार्तिक २३, २०७४

काठमाडौँ,  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा […]

बिहिवार, कार्तिक २३, २०७४

विर्तामोड। झापाको शिवसताक्षीमा पत्रकार विनोद सापकोटा सम्मानित भएका छन । दुई दसक देखि पत्रकारितामा क्रियासील पत्रकार सापकोटालाई स्थानिय सताक्षी प्रेस क्लवको प्रथम अधिवेसनको अवसर पारेर विजय –गोपिहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारीता पुरस्कार द्धारा सम्मान गरिएको […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड, झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा राखिएको दानपेटिकामा संकलित रकम झापा नेत्रहिन संघलाई प्रदान गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि बिर्तासिटी अस्पतालका संचालक गोपाल बस्नेतले दानपेटिकामा संकलित १९ हजार १० रुपयाँ नेत्रहिन संघका […]

बिहिवार, कार्तिक २३, २०७४

[दिपेन लावती] शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित ठुटेबर परिषरमा एतिहासिक, धार्मिक तथा परम्परादेखि लाग्दै आएको ठुटेबर मेलामा करिब रु.१ करोड ५० लाख बढिको कारोबार भएको अनुमान गरिएको छ । प्रत्येक बर्ष कात्तिक पूर्णिमा र बैसाख […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड , नेपालमा नै राम्रो उपचार हुने जानकारी पाएपछि भारतका विभिन्न स्थानबाट उपचारका लागी बिरामीहरु आउने क्रम बढ्न थालेको छ । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलले अत्याधुनिक उपकरणका साथमा दक्ष चिकित्सकहरुबाट उपचार सुरु गरेसंगै भारती […]

बिहिवार, कार्तिक २३, २०७४

झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ धाईजन निवासी मोडल मिना मादेन झापाकी एक व्यस्त मोडलमा पर्छिन । सानै उमेर देखि मोडलिङमा रुची राख्दै आएकी १९ बर्षिय मादेन मोडलिङलाई नै आफ्नो सुनौलो भविस्य निर्माण गर्ने क्षेत्र […]

बिहिवार, कार्तिक २३, २०७४