Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ,  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिको पहिलो बैठकले आफ्ना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा […]

बिहिवार, कार्तिक २३, २०७४

विर्तामोड। झापाको शिवसताक्षीमा पत्रकार विनोद सापकोटा सम्मानित भएका छन । दुई दसक देखि पत्रकारितामा क्रियासील पत्रकार सापकोटालाई स्थानिय सताक्षी प्रेस क्लवको प्रथम अधिवेसनको अवसर पारेर विजय –गोपिहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारीता पुरस्कार द्धारा सम्मान गरिएको […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड, झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा राखिएको दानपेटिकामा संकलित रकम झापा नेत्रहिन संघलाई प्रदान गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि बिर्तासिटी अस्पतालका संचालक गोपाल बस्नेतले दानपेटिकामा संकलित १९ हजार १० रुपयाँ नेत्रहिन संघका […]

बिहिवार, कार्तिक २३, २०७४

[दिपेन लावती] शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित ठुटेबर परिषरमा एतिहासिक, धार्मिक तथा परम्परादेखि लाग्दै आएको ठुटेबर मेलामा करिब रु.१ करोड ५० लाख बढिको कारोबार भएको अनुमान गरिएको छ । प्रत्येक बर्ष कात्तिक पूर्णिमा र बैसाख […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड , नेपालमा नै राम्रो उपचार हुने जानकारी पाएपछि भारतका विभिन्न स्थानबाट उपचारका लागी बिरामीहरु आउने क्रम बढ्न थालेको छ । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलले अत्याधुनिक उपकरणका साथमा दक्ष चिकित्सकहरुबाट उपचार सुरु गरेसंगै भारती […]

बिहिवार, कार्तिक २३, २०७४

झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ धाईजन निवासी मोडल मिना मादेन झापाकी एक व्यस्त मोडलमा पर्छिन । सानै उमेर देखि मोडलिङमा रुची राख्दै आएकी १९ बर्षिय मादेन मोडलिङलाई नै आफ्नो सुनौलो भविस्य निर्माण गर्ने क्षेत्र […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड। झापामा स्वास्थ्य महोत्सव हुने भएको छ ।वीएण्डसी अस्पताल बिर्तामोडले मंसीर २ देखि ६ गतेसम्म पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सव गर्न लागेको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । महोत्सबको उद्घाटन नेकपा (एमाले)का […]

बिहिवार, कार्तिक २३, २०७४

शान्तिनगर । मंसिरको धान काट्ने चटारोमा मग्न भएका बुद्धशान्ति गाउँपालिकाका ५९ वर्षिय पुण्यप्रकाश पौडेलका अगाडी दुइ जना मान्छे टुप्लुक्क पुगे । उनीहरु थिए । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मा […]

बिहिवार, कार्तिक २३, २०७४

बिर्तामोड, कात्तिक २३ । नेपालको पूर्वी तराईमा रहेको डोम बस्तीमा बस्ने लाटीको कथा बोकेको नाटक ‘लाटीको छोरो’ २४ गते बाट झापामा प्रदर्शन गरिदैछ । नेपाली नाटकका अग्रज तथा पाका कलाकार टिका पहारीले यही नाटकबाट नाटक […]

बिहिवार, कार्तिक २३, २०७४

इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी चहलपहल निकै बढेको छ। पूर्वप्रधानमन्त्री तथा पूर्वसभाध्यक्ष चुनावी मैदानमा रहेकाले इलामले देशकै ध्यान खिच्न सफल भएको छ। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ […]

बिहिवार, कार्तिक २३, २०७४