Aamsanchar

आमसंचारका लेखहरु

धनुषा,  प्रहरीमाथि गोली प्रहार गरेर फरार भएका तीन जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नपा–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय […]

सोमवार, मंसिर ११, २०७४

[मदन संग्रौला] झापा, झापाको कन्काई नगरपालीका वडा नम्बर ९ मा वडा कार्यालयको आज उदघाटन गरिएको छ । कन्काई नगरपालीका का प्रमुख राजेन्द्र कुमार पोखरेल र उप–प्रमुख मञ्जु प्रसाइले संयुतm रुपमा रिवन काटेर उदघाटन गर्नुभएको थियो […]

सोमवार, मंसिर ११, २०७४

काठमाडौ, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि जनताले अनुभूति गर्न खालको सरकार पाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका–४ मा संयुक्त वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म जनताले जे जस्ता […]

सोमवार, मंसिर ११, २०७४

मेचीनगर,  कम्युनिस्ट एकताका सुत्रधार राम कार्कीले दशवर्षे जनयुद्धका क्रममा भूमिगत जीवन बिताएको स्थान मेचीनगर–९ को माथिल्लो मागुरमाडीका स्थानीयसँग सोमवार भेटघाट गरेका छन् । भेटघाटका क्रममा स्थानीयले कार्कीलाई परिवर्तनको पक्षमा वकालत गरिरहन आग्रह गरे । त्यसका […]

सोमवार, मंसिर ११, २०७४

काँकरभिट्टा । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले चुनावी प्रचार अभियानलाई निरन्तरता दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि काङ्ग्रेसले प्रचार अभियानलाई तिव्रता दिएको हो । हरेक दिन हुने […]

सोमवार, मंसिर ११, २०७४

११ मंसिर, झापा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । सोमबार झापा क्षेत्र नम्बर ५ को गौरादहमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कठिन संर्घष […]

सोमवार, मंसिर ११, २०७४

नयाँ युगको  प्रारम्भ मानिएको संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणीत भएको संविधान मिति २०७२ साल असोज ३ गतेदेखि  नेपाली जनतासमक्ष तत्कालिन राष्ट्रपति रामवरण यादवले प्रारम्भ भएको घोषणा गर्नु भएको थियो । नयाँ संविधानको घोषणासँगै नेपालको […]

सोमवार, मंसिर ११, २०७४

फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा […]

सोमवार, मंसिर ११, २०७४

[अनिल वाग्ले] बुधबारे। बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा एउटा यस्तो गाउँ छ त्यहाँ राज्यको आँखा बषौंदेखि पुग्न सकेको छैन । विकास गतिविधि शुन्य प्रायः छ । त्यहाँका स्थानीय कष्ठपूर्ण जिवन विताइरहेका छन् । स्थानीय […]

सोमवार, मंसिर ११, २०७४

(पार्थ मण्डल) भद्रपुर। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापा जिल्ला चुनावी चहलपहल बढेको छ । झापामा ‘हभीवेट’ उम्मेदवार प्रतिष्पर्दीमा रहेकाले जिल्लाभर चुनावी माहोल अहिले तातिएको छ । उम्मेदवार र दलका कार्यकर्ता अहिले घरदैलोमा पुगेर मतदातासँग […]

सोमवार, मंसिर ११, २०७४