Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको परिवारजनामा समवेदना […]

बुधवार, मंसिर १३, २०७४

बिर्तामोड। नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ । झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले […]

बुधवार, मंसिर १३, २०७४

विनोद धौलागिरि  झापा, १३ मंसीर ।  नेपाल सरकारले प्रतिवद्धता गरेअनुरुप राष्ट्रलाई खुल्ला दिसामुक्त घोषणा गर्न अब २९ दिनमात्र बाँकी छ । यस अवधिमा झापा जिल्लामा अझै पनि ३१ हजार ७ सय ६८ घरायसी चर्पी निर्माण […]

बुधवार, मंसिर १३, २०७४

दाङ, दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ । म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय […]

बुधवार, मंसिर १३, २०७४

मेचीनगर,  वामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की र प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिका वडा नम्बर २ र ४ का मतदातासँग भेटघाट गरेका छन् […]

बुधवार, मंसिर १३, २०७४

झापाको विर्तामोड चौकमा एमाले माओवादी केन्द्र र राप्रपाको संयूक्त गठबन्धनले आयोजना गरेको चुनावी कोण सभामा नाच्दै विर्तामोड नगरका मेयर ध्रुबकुमार शिवाकोटी र पार्टी समर्थक हरु । चुनाव नजिकिए संगै झापामा सबै दलका नेता कार्यकर्ता चुनाव […]

मङ्गलवार, मंसिर १२, २०७४

विनोद पाण्डे चारपाने, मंसिर १२। विश्वमा सुचना प्रविधिले द्रुत गतिमा विकासको फड्को मारिरहेको छ । सुचना भन्ने वित्तिकै टेलिफोन, मोवाईल फोन र ईन्टरनेट लाई बुझिन्छ र आजको अवस्थामा नभई नहुने अति आवसेक साधन समेत बनेको […]

मङ्गलवार, मंसिर १२, २०७४

(सुरेन्द्र भण्डारी) झापा । राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले […]

मङ्गलवार, मंसिर १२, २०७४

झापाः केही दिन अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा बम विष्ट गराएर चुनाव विरोधी गतिविधि भइरहेका बेला नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर–३ […]

मङ्गलवार, मंसिर १२, २०७४

इनरुवा,  सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]

सोमवार, मंसिर ११, २०७४