Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ,  विद्युत् विकास विभागले तोकिएको समयभित्रै तमोर जलाशय आयोजनाको अध्ययनको कार्य सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । विभागले अध्ययनको काम सम्पन्न गर्न र त्यसपछि के कति क्षमतामा आयोजना […]

सोमवार, कार्तिक १३, २०७४

काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गर्नुभएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत उपन्यायाधिवक्ता घनश्याम ओझाले दर्ता गरेको […]

सोमवार, कार्तिक १३, २०७४

काठमाडौँ, झापा क्षेत्र नं ३ मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच केही असन्तुष्ट देखिएको छ ।  झापा क्षेत्र नं ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री […]

सोमवार, कार्तिक १३, २०७४

नेपालगञ्ज, सहकर्मीको हत्या गरी फरार अभियुक्त रुकुम भूमे गाउँपालिका–८ रुकुमका २१ वर्षीय रणबहादुर रोकालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती […]

सोमवार, कार्तिक १३, २०७४

गाईघाट,  उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको उद्धार […]

सोमवार, कार्तिक १३, २०७४

विराटनगर, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित नमस्ते टोलमा रहेको कपास उद्योगमा आज आगलागी हुँदा रु सात लाख बराबरको सामग्री जलेर नष्ट भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार सोही स्थानका किरण घलेको […]

सोमवार, कार्तिक १३, २०७४

झापा, अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समिति आज काठमाडौं फर्किएको छ । गृह मन्त्रालयका सहसचिव वीरन्द्रकुमार यादवको संयोजकत्वमा गठित टोली शनिबार दिउँसो यहाँ आएको थियो […]

सोमवार, कार्तिक १३, २०७४

इलाम,  वाम गठवन्धन, इलामले आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । वाम गठबन्धन निर्वाचन परिचालन समितिमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर राना, भक्त केसी, […]

सोमवार, कार्तिक १३, २०७४