केही अघि इरफान खानले हलिउडमा बलिउडका कलाकारलाई नोकरभन्दा माथिको भूमिका दिन भर्खरै सुरु भएको बताएका थिए। विश्वकै सबैभन्दा शक्तिशाली फिल्म उद्योग हलिउडमा बलिउडका थोरैमात्र कलाकार छन् जसले महत्वपूर्ण भूमिका पाएका छन्। इरफान तिनैमध्येका एक हुन्। […]
(वासुदेव पौडेल) पोखरा। पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण […]
स्मार्टफोन मानिसहरुको नशा–नशामा बसिसकेको छ । आजकाल मोबाइल नभएका मानिस भेटिन निकै गाह्रो छ, स्कूले बालकहरु पनि स्मार्टफोन हातमा बोकेर स्मार्ट भएको सोच्छन् । कुनै बेला घरमा ल्याण्डलाइन फोन छ भने त्यो घर सम्पन्न मानिन्थ्यो, […]
फलेवास (पर्वत)। मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा रु १० लाख ४१ हजार आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म रु आठ लाख ४१ […]
काठमाडौं। नेपाली सेनामा २ हजारभन्दा बढीको लागि जागिर खुलेको छ। समावेसी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा विभिन्न तहमा उक्त जागिरको लागि आज विज्ञापन प्रकाशित गरिएको छ। ड्राईभरदेखि कूचीकारसम्मका पदको लागि २ हजार १ सय १७ जना […]
काठमाडौः सरकारले दुई छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध सन्तुलित बनाउन नसकेको भन्दै विपक्षी दलले विरोध जनाएका छन् । भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन नसक्नु सरकारको कूटनीतिक अक्षमता भन्दै उनीहरूले असन्तुष्टि […]
चितवन। दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप […]
झापा । ‘काम कर, फलेर आश नाकर !’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गर्नुभएको छ, कनकाई–९ निवासी पवन राजवंशीले । यतिबेला […]
[शम्भु सुस्केरा] फोनबाट मात्र चिनजान भएका खाँदबारीका एक जना मित्रले सल्लाह मागे छोराले प्रहरी जवानमा भर्नाको लागि आवेदन दिएको छ म के गरौँ । लिखितका लागि पाठ्यक्रम बनेको छ राम्रो किताब किनेर पढ्न लगाउनुस् । […]
बिर्तामोड । एमाले नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङ्वा आइतबार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको लालीगुराँस होटल अगाडि मोटरसाइकल रोकेर सडक किनारमा बसेका कन्दङ्वालाई पश्चिमबाट पूर्वतर्फ गइरहेको मे६प […]