Aamsanchar

आमसंचारका लेखहरु

एजेन्सीः स्वीडेनकी उच्च शिक्षामन्त्री मन्त्री अइदा हड्ज्यालिक रक्सी खाएर गाडी गुडाएको अवस्थामा पक्राउ परेकी छन् । उनले दुई गिलास वाईन पिएको बताएकी छन् । स्वीडेनमा मुस्लिम समुदायको नेतृत्व गर्दै मन्त्रिमण्डलमा पुगेकी उनी एकमात्र मन्त्री हुन् […]

आइतवार, साउन ३०, २०७३

कावासोती। थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वागत–सत्कारदेखि खाना र […]

आइतवार, साउन ३०, २०७३

लमजुङ  । सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगद रुपैयाँ सहित पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ९ झिंगेखोलाको गुरुङ होटल र वडा नं १२, त्रिवेणीटोलस्थित कालीप्रसाद घलेको घरबाट १ लाख […]

आइतवार, साउन ३०, २०७३

रत्ननगर (चितवन) । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा […]

आइतवार, साउन ३०, २०७३

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् । शनिबार राति घरमा सुतिरहेका धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका कारण […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, […]

आइतवार, साउन ३०, २०७३

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनु भएको छ । शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले आइतबार बिहान स्वास्थ्य […]

आइतवार, साउन ३०, २०७३

परासीः बजार क्षेत्रमा बिक्री हुँदै आएका पानीका जार प्रदूषित भएको गुनासो उपभोक्ताले गरेका छन् । कम्पनीको स्टिकरबिना पठाइएका त्यस्ता पानीका जार फोहोर हुने र हिलो माटोको गन्ध आउने पाइएको उपभोक्ताको गुनासो छ । परासी, कुस्मा, […]

आइतवार, साउन ३०, २०७३

सिमकोट: सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य […]

आइतवार, साउन ३०, २०७३