Aamsanchar

आमसंचारका लेखहरु

पाँचथर। हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक बुधबार बेलुका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव कटुवाल रहेका छन् । उनी दौडने क्रममा डिलबाट खोलामा खसेको जिल्ला प्रहरी […]

बिहिवार, असोज ६, २०७३

एजेन्सीः बलिउडमा ‘कन्टोभर्सियल क्विन’का रूपमा चिनिएकी राखी सावन्तले सन्नी लियोनको मुख्य काम पोर्न फिल्म नै गर्नु भएको आरोप लगाएकी छन् । सावन्तले हालै दिएको अन्तरवार्तामा सन्नी लियोनले शाहरुख खानका साथ गरिएको आइटम गीतका बारेमा सोधिएको […]

बिहिवार, असोज ६, २०७३

काठमाडौँ, प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ३ को नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा बुधबार भएको एकता सम्मेलनले सुनिल खड्काको अध्यक्षतामा २६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा कृष्ण लेकाली, […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् । खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अब तीन साता मैदान […]

बिहिवार, असोज ६, २०७३

एजेन्सी । यौवन आवस्थामा प्रत्येक केटीको सपना धुमधामसँग विहे गर्ने हुन्छ । तर, एउटा ठाउँ यस्तो छ जहाँ महिलाको लागि विहे गर्न धेरै नै मुस्किल भइरहेको छ । थाहा पाउनुहोस किन यो ठाउँमा यस्तो हुन्छ, के ती […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं। नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । भारतको बिहार राज्यमा मदिरा […]

बिहिवार, असोज ६, २०७३

उर्लाबारी (मोरङ)। विराटनगर–१३ स्थित सिङ्गीया खोलाले बगाएर आज एक महिलाको मृत्यु भएको छ । नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ४०÷४५ वर्षकी महिलालाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

बिहिवार, असोज ६, २०७३

पाँचथर। अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर […]

बिहिवार, असोज ६, २०७३

बाबियाचौर (म्याग्दी)। म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ । बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले […]

बिहिवार, असोज ६, २०७३

दमक। नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सत्तापक्षधर राजनीतिक दलहरुले नै संबिधानजारी भएको दिनलाई कालोदिन र दिवसको रुपमा मनाउने घोषणा गर्नु दूर्भाग्य भएको बताउनु भएको छ । उहाँले यसको जवाफ सरकारले […]

बिहिवार, असोज ६, २०७३