Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही घर […]

सोमवार, साउन २४, २०७३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन […]

सोमवार, साउन २४, २०७३

काठमाडौँ  । विभिन्न राजनीतिक दलका नेताले नेपालको संविधानमा रहेका कमजोरीलाई सच्याउने तथा मधेसी जनताको मागको सम्बोधन गरी संविधानमा संशोधन गरेर मधेसी मोर्चालाई पनि राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा उहाँहरुले […]

सोमवार, साउन २४, २०७३

भद्रपुर । प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आज अन्त्येष्टि गरियो । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब […]

सोमवार, साउन २४, २०७३

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले आर्थिक वर्ष २०७२÷७३ मा वंशजतर्फ १७ हजार ६८३ वटा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । सोही अवधिमा जिप्रकाले २८९ वटा वैवाहिक सम्बन्धका नेपाली नागरिकता र सात हजार ७२४ […]

सोमवार, साउन २४, २०७३

उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् । सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या […]

सोमवार, साउन २४, २०७३

सम्झौता पत्र आदन प्रदान गर्दै साहारा नेपाल साकोस अध्यक्ष ताराप्रसाद संजेल र युकेएडका टोली नेता बलजित बोहोरा । पूर्वी नेपालमा वित्तिय समावेशिता विस्तार गर्ने उदेश्यले सक्षम कार्यक्रमलाई अघि बढाउन दुई संस्था विच सहकार्य भएको छ । […]

सोमवार, साउन २४, २०७३

मोरङ, नेपाल प्रहरीको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोले अपहरित बालिका स्पर्श अग्रवाललाई आज बिहान सकुशल अपहरणमुक्त गराएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार प्रहरीले मोरङको पथरीबाट चार […]

सोमवार, साउन २४, २०७३

बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–११ भिरमुनिमा २०७२ साल असोजमा ४० वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरिन् । भिरमुनिको आत्महत्याको घटना सेलाउन नपाउँदै नगरपालिकाकै ५ नम्बर वडामा पर्ने थाकनपोखरीमा पनि त्यस्तै घटना घट्यो । बाइस वर्षीया अर्की […]

सोमवार, साउन २४, २०७३

भीमदत्तनगर । प्रहरीले पश्चिमी सीमानाका कञ्चनपुरबाट बितेको एक वर्षमा तीन सयभन्दा बढी चेलीको उद्धार गरेको छ । पछिल्ला वर्षमा पश्चिमी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको छ । प्रहरी र माइती नेपालको प्रयासमा भारतलगायत […]

सोमवार, साउन २४, २०७३