Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको आधारमा सम्बन्ध अघि बढाउँदै नेपालको हितमा प्रयोग गर्ने चुनौतीका साथ आफु भारत भ्रमणमा जान लागेको बताएका छन् । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनले आज राजधानीमा गरेको अन्तक्र्रियामा उनले भारतसँगको सम्बन्धमा […]

शनिवार, भदौ २५, २०७३

सुनसरीः इटहरी उपमहानगरपालिका–२४ तरहरास्थित सेउती जंगलमा १५ वर्षीय बालिकालाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–८ बसपार्क डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान–२३ बस्ने […]

शनिवार, भदौ २५, २०७३

धरान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याकसहित सुनसरी, पाचथर र तेह्रथुमका १ सय ७० जना कार्यकर्ताले कुनै पनि पदमा नरहने गरी संयुक्त राजीनामा दिएका छन् । धरानमा शनिबार पत्रकार […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी । राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ । दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग […]

शनिवार, भदौ २५, २०७३

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो । छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन जानुभएको उहाँका प्रेस […]

शनिवार, भदौ २५, २०७३

काठमाडौंँ  । कृषि जमिन बाँझो राख्न नपाइने सरकारी उद्घोष अन्ततः फितलो बन्दै गएको छ । सरकारी आँकडाअनुसार हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । “अहिले त झन् उल्टो काठमाडौँ (काठ) आसपास र […]

शनिवार, भदौ २५, २०७३

विर्तामोड नगरपालिका स्थित देवी उच्च माध्यमिक बिद्यालयका कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन, साईवर क्राईम र ट्राफिक जनचेतना सम्बन्धीको सचेतना कार्यक्रम गरिएको छ । लागु औषध दुर्व्यसन तथा साईबर क्राईमको बारेमा ईला का […]

शनिवार, भदौ २५, २०७३

बिर्तामोड । कनकाई माईको पूर्वीतटमा रहेको कनकाई आर्यघाटमा दुईवर्षभित्रमा १ हजार ४ सय ३१ जनाको दाहसंस्कार गरिएको छ । त्यतिनै संख्यामा पश्चिमतटमा पनि दाहसंस्कार गरिएको कनकाई घाट सञ्चालन समितिका अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । […]

शनिवार, भदौ २५, २०७३

  झापा पृथ्वीनगर–५ र महेशपुर–३को सीमामा पर्ने धार्मिक स्थल किच्चकबधमा रहेको पोखरी । भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती  रहेको छ। […]

शनिवार, भदौ २५, २०७३

[एकराज गिरी] ‘गन्तव्यमा पुग्नु छ भने आधा बाटोबाट कहिल्यै नफर्कनु किनकी फर्कने आधाबाटो पार गर्न पनि त्यति नै समय खर्चनुपर्छ’ भन्ने भनाइबाट प्रभावित छन् झापाका परिचित सहकारी अभियन्ता गोविन्दविक्रम गिरी । १८ वर्षदेखि सहकारी अभियानमा […]

शनिवार, भदौ २५, २०७३