Aamsanchar

आमसंचारका लेखहरु

रत्ननगर (चितवन) । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा सोमबारे बोलओम मेला आजबाट सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ । साउन महिना वर्षकै चोखो […]

सोमवार, साउन ३, २०७३

भद्रपुर । झापा जिल्ला बजार अनुगमन समितिले गत असार मसान्तसम्ममा झापाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । अनुगमन समितिले झापामा जति काम गरे भने पनि त्यो देखावटी मात्र भएको ग्रामीण क्षेत्रका वासिन्दाले आरोप लगाएका […]

सोमवार, साउन ३, २०७३

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापाको कार्यवाहक सभापतिको जिम्मेवारी निरज निरौलाले पाएका छन् । निरौला नेविसंघका बरिष्ठ उपसभापति हुन् । संगठनका सभापति रोशन विष्ट नेपाली कांग्रेस दमक नगर सभापतिमा निर्वाचित भएपछि संगठनलाई यथेष्ट […]

सोमवार, साउन ३, २०७३

पथरी (मोरङ) । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२÷०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको […]

सोमवार, साउन ३, २०७३

समिक्षा खतिवडा (मिस मेची २०१६)   तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, साउन २, २०७३

खुदुनाबारी बोन म्यारो क्यान्सरबाट ग्रसित भई भरतपुर क्यान्सर अस्पतालमा उपचार भैइरहेका खुदुनाबारी–७ निवासी नरेन्द्र चेम्जोङलाइ सहयोग जुटदै गएको छ । कतारको अल मिस्नाद अलखोर कम्पनीमा कार्यरत खुदुनावारी–७ निवासी डिक बहादुर थापा र डम्बर थापाको नेतृत्वमा […]

आइतवार, साउन २, २०७३

काठमाडौँ । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११÷११ मि विस्तार गरी कालोपत्रे […]

आइतवार, साउन २, २०७३

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।   वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री […]

आइतवार, साउन २, २०७३

मोरङ। मोरङको छुट्टा छुट्टै तीन स्थानमा शनिबार भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। उर्लावारी-१ मा पश्चिमतर्फ आउदै गरेको सिटी सफारीलाई सोही दिशातर्फ जादै गरेको को ना ५० प ६१३२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा […]

आइतवार, साउन २, २०७३

काठमाडौं । सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै  चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ५५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।   राजधानीको कलंकी, बालाजु र चाबहिलबाट आफ्ना २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको […]

आइतवार, साउन २, २०७३