Aamsanchar

आमसंचारका लेखहरु

भोजपुर। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती बेहोर्नु परेको हो । दिङ्लामा रहेको […]

शुक्रवार, भदौ ३, २०७३

जुम्ला । सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यस्तै भएको छ । महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु प¥यो कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । नेपाली वर्णविन्यासमा लेख्य परम्पराको संरक्षणका लागि नेपाली भाषा बचाऔँ अभियानले मौनव्रत सुरु गरेको छ । केही भाषाविद्ले नयाँ शब्दकोषका माध्यमबाट वर्णविन्यासको मौलिकतामाथि प्रहार गरेको जनाउँदै त्यसमा पूर्ववत् परम्परा कायम गर्ने माग राख्दै  मौनव्रत […]

शुक्रवार, भदौ ३, २०७३

ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा उपाधिका लागि आज दिउँसो भएको प्रतिस्पर्धामा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ क्लब […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडाँै । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै […]

शुक्रवार, भदौ ३, २०७३

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल–७ स्थित भालुखोलामा श्रावण शुक्ल पूर्णिमाको अवसरमा बिहीबार धार्मिक तथा पर्यटकीयस्थल भालुखोलामा धामीझाँक्रीको ठूलो मेला लाग्यो । ढ्याङ्ग्रोको तालमा ‘सै राजा सै सै, सै रानी सै सै, सै सै’ बोलको गीतमा […]

शुक्रवार, भदौ ३, २०७३

विनोद पाण्डे/सुरेन्द्र भण्डारी चारपाने, भदौ २ । हराएको १२ दिनपछि बिर्तामोड नगरपालिका– २ चारपानेका ३२ वर्षीय दिकान थापा मगर सतासीधाम परिसरमा अचेत अबस्थामा भेटिएका छन् । सतासीधामको झरना भन्दा केही तल ढुङ्गाको चेपमा उनी अचेत […]

बिहिवार, भदौ २, २०७३

रोल्पा । वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् । भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा […]

बिहिवार, भदौ २, २०७३

पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ। पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली […]

बिहिवार, भदौ २, २०७३