Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त […]

बिहिवार, जेठ २०, २०७३

(प्रकाश सिलवाल) काठमाडौँ । ‘विद्यालयमा विदेशी आए भने हाम्रा शिक्षक अङ्ग्रेजीमा बोल्नुपर्छ भनेर कुनातिर लुक्न जान्छन्’ डिल्लीबजारस्थित पद्मकन्या उमाविका प्रधानाध्यापक रीता तिवारीको यो भनाइ अधिकांश सामुदायिक विद्यालयमा लागू हुन्छ । व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७३÷७२ […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले जिल्लामा क्रियाशील छ जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाएको भन्दै संगठनले सम्मान गरेको हो । बीबीसीका पत्रकार उमाकान्त […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड । राप्रपा नेपाल झापाको जिल्ला अधिवेशन नजिकिएसागै नेतृत्वको वहस तातिएको छ । पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठले पार्टीको जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान […]

बिहिवार, जेठ २०, २०७३

एजेन्सी– पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन्। खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन […]

बिहिवार, जेठ २०, २०७३

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् । सो आक्रमणमा परी अरु २५ जना […]

बिहिवार, जेठ २०, २०७३

बिहिवार, जेठ २०, २०७३

हेर्नुहॊस !!! अर्चना पनेरु को डेब्यु चलचित्र “छेस्को” को ट्रेलर युटुबमा | चलचित्र “छेस्को” यही जेष्ठ २१ गते देखी नेपालभरका हलहरुमा साथैwww.hamromovie.com बाट संसारभर जेष्ठ २१ गते देखी नै प्रदर्शनमा

बिहिवार, जेठ २०, २०७३

  सुरुङ्गा।   झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी हुनुहुन्छ । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु । पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड । हरियो चियापत्तीको मूल्य विवाद सुल्झाउन बिहीबार बिर्तामोडमा राजनीतिक दलका प्रमुख तथा नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच छलफल भएको छ । झापाली साना किसान चिया व्यवसायी संघ र चिया उत्पादक संघबीच हरियो पत्तीको विषयलाई […]

बिहिवार, जेठ २०, २०७३