Aamsanchar

आमसंचारका लेखहरु

रोमा न्यौपाने हाल नेपालमा चर्चाकमाएकी ख्यातीप्राप्त नृत्यकार हुन । सुनसरीमा जन्मिएर हाल काठमाण्डौंमा बसोबास गर्दै आउनु भएकी अपाङ्ग भएरपनी मानसिक रुपमा सपाङ्गको जीवन जीउदै आफुलाई सदैव कृयाशिल बनाउने एक स्वाभिमानी महिलामा पर्छिन । एक खट्टा […]

बुधवार, जेठ १९, २०७३

पाँचथर पाँचथरमा जंगली च्याउ खाएर दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर बिरामी परेका छन् । गएको शुक्रबार जंगली च्याउ खाएर बिरामी भएकी थर्पु–६ की पुष्पलता माबोको धरानमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको […]

बुधवार, जेठ १९, २०७३

झापा बाहुन्डागी स्थित सुकेखोल्सा घाटमा पहरावाट निस्केको खानेपानी  । निरन्तर निस्कने योपनी बजारमा किनेर खानेपनी भन्दा धेरैगुणा स्वाद र शुद्धता रहेको स्थानिय जनता  भन्छन । तस्वीरः विनोद पाण्डे/आमसंचार

बुधवार, जेठ १९, २०७३

खोटाङ। होटलमा काम गर्ने महिला कामदार र उनकी नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल सञ्चालकसहित तीनजना धरौटीमा छुटेका छन् । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी दोर्पा चिउरीडाँडाकी महिला कामदार […]

बुधवार, जेठ १९, २०७३

न त बजेटले नै छोयो न त गरौं है भन्ने चासो देखाईयो । कमजोरी कस्को  ? अब आबाज उठाउनु नै पर्छ खुदुनाबारीसहित उत्तरी झापाबासीले । शनिश्चरे खुदुनाबारी जोड्ने टाङ्टिङ नदीको यो हालत । तस्वीर: दिपिन […]

बुधवार, जेठ १९, २०७३

विर्तामोड । डिबेट नेटवर्क, नेपालले झापाका विद्यार्थीहरुमा तर्क दिने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता गर्ने भएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा ६ दिने कार्यशाला गरी विद्यार्थीहरु बीच स्पर्धा गराउन लागिएको हो । कार्यक्रम अन्तगत […]

बुधवार, जेठ १९, २०७३

इन्दिरा प्रसाई ••• वातावरण सूर्योदयको भए पनि अन्धकारले छोप्ला झैँ थियो त्यसैबेला कतै नजिकै कसैको वार्तालाप चर्काचर्कीजस्तै सुनियो- “तिमीहरूले हाम्रो देश खोस्यौ” गहुँगोरो स्वरले कालो स्वरलाई सम्बोधन गरेको थियो । “अरे ! कुन हिसाबले यो […]

बुधवार, जेठ १९, २०७३

  भारत सिक्किम राज्यको उत्तरी क्षेत्र, उत्तरे भन्ने ठाउमा पुरानो फलामेपुलमा बिक्रीकालागी राखिएको फुलहरु ।     पुल पुरानो भएर अर्कै वाटोवाट यातायात चल्न थालेर प्रयोग विहिन बनेको पुलमा छानो लगाएर पुल पुन प्रोगमा ल्याई […]

बुधवार, जेठ १९, २०७३

भुकम्प पिडतकालागी भनेर देश विदेशवाट सरकारको नाममा जम्मा भएको अरवौ रुपैया र खादयान्न समानमा ढुडीपरेर विग्री सक्यो होला  तर सरकारले भुकम्पवाट घरबास विहिन बन्न पुगेका र गास,बास, कपास नपाएर छटपटिएका भुकम्प पिडितहरुको लागी केही गर्न […]

मङ्गलवार, जेठ १८, २०७३

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका भेट्रान मिडफिल्डर राजु तामाङलाई वर्ष खेलाडीको सम्मान सम्मानसहित नगद २५ लाख रुपैयाँ प्रदान गरेको छ । हल्चोकमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई २५ […]

मङ्गलवार, जेठ १८, २०७३