Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने बताउनुभएको छ । विश्व दूध दिवसका सन्दर्भमा आज सिफलस्थित बालमन्दिरमा अध्ययनरत बालबालिकालाई दूध सेवन गराउँदै मन्त्री मानवीले पशुपक्षीबाट प्राप्त गर्न सकिने अन्डा, मासु […]

मङ्गलवार, जेठ १८, २०७३

काठमाडौ। गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी […]

मङ्गलवार, जेठ १८, २०७३

बिर्तामोड। हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ । नेपाल चिया उत्पादक संघसाग भएको पूर्व सहमति अनुसार आफूहरुले हरियो चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ […]

मङ्गलवार, जेठ १८, २०७३

शनिश्चरे। फरवार्ड युवा मञ्च शनिअर्जुन नगरपालिकाको आयोजनामा गत शनिबारबाट सञ्चालनरत् चार दिवसीय संस्थागत क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष इन्द्रप्रसाद गिरीको सभापतित्व र शनिअर्जुन नगरपालिकाका संयुक्त वडा सचिव तिवेन्द्र अधिकारीको प्रमुख […]

मङ्गलवार, जेठ १८, २०७३

काठमाण्डौं । दुई सातादेखि झापाको हिमालय टि–स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना तीन निकटस्थ भरतकेशक सिंह, प्रभुशमशेर राणा र प्रभाकरशमशेर राणालाई पनि उतै बोलाएका छन् । उनीहरुको गएको शक्रबार नै त्यता पुगेका हुन् । […]

मङ्गलवार, जेठ १८, २०७३

काठमाडौं– ‘अब त्यस्तो व्यापार छ भनेर मलाई त थाह नै थिएन, दुई वर्षपछि बिहे गर्छु, चिन्ता लिनु पर्दैन भनेर ल्याएको थियो, मैले पनि उसको कुरालाई विश्वास गरेर आमाबुवालाई थाहै नदिई भागेर आएँ । काठमाडौं आउँदा […]

मङ्गलवार, जेठ १८, २०७३

दोलखा – दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ ।   दाहालको बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको […]

मङ्गलवार, जेठ १८, २०७३

उर्लाबारी । मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ । जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुु¥याउने उद्देश्यले रमिते खोलामा मिनिग्रिड राखेर विद्युुत् उत्पादनका लागि काम सुरु […]

मङ्गलवार, जेठ १८, २०७३

सरोज ढुङ्गेल काठमाडौँ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अगाडि सारेको छ ।    अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसद्मा आर्थिक वर्ष २०७३÷७४ को बजेट प्रस्तुत गर्दै आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य […]

मङ्गलवार, जेठ १८, २०७३

[नरेन्द्र ढकाल ] विश्व धुम्रपानरहित दिवस आज झापा सहित नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुदैछ । साझा बट्टामा […]

मङ्गलवार, जेठ १८, २०७३