Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरपछि झापामा कार्यरत सरकारी चिकित्सकको भागारेभाग भएको छ […]

आइतवार, जेठ ९, २०७३

क्यालीफोर्नियाको एक अदालतमा फेसबुक विरुद्ध मुद्दा दायर भएको छ। फेसबुकले प्रयोगकर्ताको गोपनीयतामा असर पुर्‍याएका कारण यो मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रयोगकर्ताको व्यक्तिगत म्यासेज स्क्यान गरेका कारण फेसबुक माथि मुद्दा दायर गरिएको […]

आइतवार, जेठ ९, २०७३

काठमाडौं  : सरकारले आर्थिक वर्ष २०७३/७४ मा सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी गरेको छ। बृद्ध/बृद्धा, एकल महिला लगायतलाई दिइदै आएको भत्ता सरकारले शतप्रतिशत बढाउने तयारी गरेको हो। अहिले जेष्ठ नागरिकले मासिक ५ सय भत्ता […]

आइतवार, जेठ ९, २०७३

काठमाडौँ – अमेरिक्रामा रहेका नेपाली गणितज्ञहरूको संगठन, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, नेपाल गणित समाज र काठमाडौँ विश्वविद्यालयको गणित शाखाको संयुक्त आयोजनामा काठमाडौँमा अन्तराष्ट्रिय गणित सम्मेलन हुने भएको छ ।  यही जेठ १३ देखि १६ […]

आइतवार, जेठ ९, २०७३

स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला । अब स्वस्थ हुन नाच्नुस् पनि । नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ । पढौं नाचका फाइदा : तौल घटाउन लाभदायक : नाच्दा शारीरिक […]

आइतवार, जेठ ९, २०७३

झापा । दोश्रो कााकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताको उपाधि वी क्यान फुटबल क्लबले जितेको छ । वी क्यानले हेल राइडर फुटबल क्लबलाई फाइनलमा ३–१ गोल अन्तरले पराजित गर्दै कााकरभिट्टा फुटबल टेनिङ्ग सेन्टरको आयोजनामा […]

आइतवार, जेठ ९, २०७३

अमेरिका (क्यालिफोर्निया)। पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गर्नुभयो । मेयर मेन्लोले नेपाली समुदायलाई […]

आइतवार, जेठ ९, २०७३

सुरुङ्गा (झापा) । अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्यासम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघरको […]

आइतवार, जेठ ९, २०७३

पथरी (मोरङ)। मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट […]

आइतवार, जेठ ९, २०७३

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताउनुभएको छ । दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत […]

शनिवार, जेठ ८, २०७३