Aamsanchar

आमसंचारका लेखहरु

[सुमन बराल ] अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर सर्वोच्च अदालतले बैशाख २० मा हिरासत मुक्त गर्न […]

बिहिवार, वैशाख २३, २०७३

विराटनगर, । वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ । सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

बिहिवार, वैशाख २३, २०७३

इलाम, २३ वैशाख । इलामको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु […]

बिहिवार, वैशाख २३, २०७३

धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्। उनीहरुलाई महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले […]

मङ्गलवार, वैशाख २१, २०७३

सोल– उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन्। बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ। उनै नेता […]

मङ्गलवार, वैशाख २१, २०७३

नेपाली मोडल शोभा कार्की

मङ्गलवार, वैशाख २१, २०७३

पोखरा, २१ वैशाख । लामो समयसम्म पानी नपरी खडेरी बढिरहेको अवस्थामा कास्की जिल्लामा ५० हेक्टरभन्दा बढी वन डढेलाका कारण प्रभावित भएको छ । जिल्लाका पञ्चासे, सितुमकसेरी, रानीवन, लामाचौर लगायत वनमा डढेलाले धेरै प्रभाव पारेको जिल्ला […]

मङ्गलवार, वैशाख २१, २०७३

(धनवीर महतो) महोत्तरी, २१ वैशाख । सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पूर्व पश्चिम […]

मङ्गलवार, वैशाख २१, २०७३

काठमाडौं । पोर्नस्टार बन्ने चरणमा रहेकी मोडल अर्चना पनेरुद्धारा अभिनित फिल्म ‘छेस्को’को फस्टलुक रिलिज भएको छ । फस्टलुकमा अर्चना हट अवतारमा देखिएकी छिन् । उनले आफ्ना स्तन हातले छोपेकी छिन् । फिल्ममा मुख्य भुमिका निभाएकी […]

मङ्गलवार, वैशाख २१, २०७३

[आरपी सहयात्री/शेषराज न्यौपाने ] अबुधाबी– रोजगारीको क्रममा समस्यामा परी नेपाली दूतावास, अबुधाबीको शरणमा पुगेकी झापाली चेली सीता गिरीलाई झापाली समाज, यूएईले फिर्ती टिकट बराबरको रकम प्रदान गरेको छ । करिब एक महिना देखि दूतावासको सेल्टरमा […]

मङ्गलवार, वैशाख २१, २०७३