Aamsanchar

आमसंचारका लेखहरु

महोत्तरी । जिल्लाकै एक ग्रामीण बस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ । भातपानी काटिएकोमा एकडारा बेला–५ का झगरु पासमान र सोही ठाउँ निवासी उगनारायण पासमानको परिवार रहेका छन् । विगत पाँच वर्षदेखि […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ स्वीकृत गरेको भएपनि अहिलेसम्म ती नीति कार्यान्वयन हुन सकेका छैनन् । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यहाँ आज भएको एक अन्तक्र्रियामा मन्त्रालयका तर्फबाट कार्यपत्र […]

बिहिवार, असार ३०, २०७३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका उद्देश्य र प्राथमिकतासँग तादात्म्यता कायम गर्दै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ […]

बिहिवार, असार ३०, २०७३

झापा। शैक्षिकसत्र, २०७२ को कार्यसम्पादनको आधारमा जिल्ला शिक्षा कार्यालय झापा १६ जिल्लालाई पछि पार्दै पूर्वाञ्चल प्रथम भएको छ । शैक्षिक उपलब्धि र गतिविधिका आधारमा बुधबार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो […]

बिहिवार, असार ३०, २०७३

काठमाडौँ। बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात […]

बिहिवार, असार ३०, २०७३

रोपाईको महिना, झापा शनिअर्जुन बैशाबाडीका एक कृषक खेतमा व्यस्त । झापामा यसबर्ष पर्याप्त बर्षा भएकोले समयमै रोपाई सम्पन्न हुन लागेको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

बिहिवार, असार ३०, २०७३

राजविराज। ललाइफकाई रु ५०० दिएर एक १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीन जना व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई […]

बिहिवार, असार ३०, २०७३

पथरी (मोरङ) । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निष्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज […]

बिहिवार, असार ३०, २०७३

भद्रपुर । भद्रपुर सीमा क्षेत्रमा बरामद गरिएको भारतीय चिठ्ठा जिल्ला प्रहरी कार्यालय झापामा बुझाएपनि अदालत नपुगदै चिठ्ठाको एक ठेली (सिरीज) गायव भएको घटना सार्वजनिक भएको छ । जसले गर्दा अहिले प्रहरी, सरकारी वकिल र अदालतका […]

बिहिवार, असार ३०, २०७३

केशवप्रसाद ओझा प्रधानाध्यापक हिमाली निम्न माध्यमिक विद्यालय कनकाई नगरपालिका लक्ष्मीपुर अभावैअभावका वीचबाट गुज्रिरहेको विद्यालयको नेतृत्व लिएर विद्यालयका सबै सरोकारवालासाग सहकार्य गर्दै परम्परागत रुपमा सञ्चालन हुादै आएको शैक्षिक संस्थालाई झापाको एक नमूना विद्यालय बनाउनु चानचुने कुरा […]

बिहिवार, असार ३०, २०७३