Aamsanchar

आमसंचारका लेखहरु

काठमाण्डौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशिला कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिहंदरबारमा आज बसेको समितिको बैठकले कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो । समितिमा कार्की विरुद्ध […]

आइतवार, असार २६, २०७३

सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरीपुर ९ मा शनिबार राती बसको ठक्करबाट भारतीय एसएसविका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भीमनगर चेकपोष्टमा कार्यरत २२ वर्षिय जवान आर बेनिया रहेका छन […]

आइतवार, असार २६, २०७३

काठमाडौँ।  लक्ष्मीप्रसाद उपाध्याय, सहरका घरआँगन, पार्क, उद्यानलाई बाह्रैमास हरियाली बनाउन सरकारले स्थानीय हावापानी सुहाउँदा बोटबिरुवाको सिफारिस गर्ने तयारी गरेको छ । सहरलाई हरियाली बनाउने उद्देश्यले अघि बढाइएको सहरी वन प्रवद्र्धन निर्देशिका निर्माणका क्रममा रहेको निर्माणमा […]

आइतवार, असार २६, २०७३

काठमाण्डौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो । प्राकृतिक प्रजनन, […]

आइतवार, असार २६, २०७३

काठमाडौं: कांग्रेस नेता खुमबहादुर खड्का समूहले हिन्दु राष्ट्र घोषणाका लागि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । लगनखेलको एउटा कराते डोजोमा भएको केही नेताहरूको भेलाले हिन्दु राष्ट्रका लागि आन्दोलनको आन्तरिक तयारी गर्ने निर्णय गरेको हो […]

आइतवार, असार २६, २०७३

(नरेन्द्र ढकाल) झापा ।   हात–हातमा मोबाइल अनि हरपल इन्टरनेटमा विश्वका खबर । प्रविधिको विकाससंगै विश्व आज एउटा सानो घर जस्तै भएको छ । जुसुकै स्थानमा जे भएपनि तत्काल विश्वभर खबर पुग्छ । यस्तै खबर […]

आइतवार, असार २६, २०७३

झापा । १५ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागी आज आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्त पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा नेपाली समयानुसार राती पौने १ बजे हुनेछ । पहिलो सेमिफाईनलमा वेल्सलाई […]

आइतवार, असार २६, २०७३

काठमाडौँ। ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा […]

आइतवार, असार २६, २०७३

ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पु¥याइएको छ । बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका […]

आइतवार, असार २६, २०७३

पथरी (मोरङ) । उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ । राई दम्पतीको राससमार्फत केही […]

आइतवार, असार २६, २०७३