लहान । प्रहरीको गस्ती टोलीले मङ्गलबार साँझ सिरहा नगरपालिका–७ बाट हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहा नगरपालिका–१२ निवासी १८ वर्षीय मोहमद अब्दुल राइन र सोही ठाउँका […]
काठमाडौँ । सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ । काठमाडौँ प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी […]
मेलम्ची। सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ । जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न […]
प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै घोषणा सभाका प्रमुख अतिथि एवं जिल्ला विकास समिति झापाका प्रमुख खेमराज ओझा । स्वास्थ्य चौकी चारपाने व्यवस्थापन समितिले मंगलबार चारपानेमा आयोजना गरेको सर्वपक्षिय भेला मार्फत ४ वटा वडा पूर्ण खोप खोषणा […]
काठमाण्डौ । त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब पक्राउ गरियो उनलाई। र, साथबाट बरामद […]
झापा विर्तामोडमा रहेका कृयाशिल दर्जन भन्दा बढी संघ संस्थाहरु मध्य अग्रहणी स्थानमा रहेर सामाजिक गतिविधी र मानविय सेवामा कामगर्दै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा प्रेरित गराउदै आएको संस्थाहरु वीरता जेसीज र वीरता लेडी जेसीजले बार्षिक […]
भोजपुर । रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भोजपुर सदरमुकाम क्षेत्रमा राखिएका अधिकांश सडक बत्ती बल्न छाडेका छन् । नेपाल विद्युत् प्राधिकरण भोजपुर शाखाले बजार क्षेत्रमा चार वर्ष अगाडि […]
काठमाडौँ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सो विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित […]
काठमाडौँ । दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ । यसका लागि एक वर्षभित्र सोही अस्पतालमा जन्मेका बालबालिकाका अभिभावकले आजदेखि आवेदन दर्ता […]