Aamsanchar

आमसंचारका लेखहरु

भद्रपुर । उत्तर दक्षिण झापा जोड्ने हुलाकी सडकखण्ड चाराली केचना सडकको ठेक्का लागिसके पनि काम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा आज एक ज्ञापनपत्र बुझाएको छ । अघिल्लो सरकारकै पालामा ठेक्का लागेको सडक निर्माणकार्य वर्तमान सरकारले […]

शुक्रवार, असार १०, २०७३

गाईघाट (उदयपुर) । चालकले लापरबाही गरेर सवारी चलाएर कसैको ज्यान गए जन्मकैद सजाय हुने विधेयक सरकारले ल्याएपछि त्यसको विरुद्ध यातायात बन्द गर्दै आएका उदयपुरका सवारी चालकले बन्द फिर्ता लिएका छन् । बिहीबार उदयपुरको सदरमुकाम गाईघाटस्थित […]

शुक्रवार, असार १०, २०७३

दमक। विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् । बिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया […]

शुक्रवार, असार १०, २०७३

उर्लिरहेको छ माईखोला, नदी प्रभावित क्षेत्रका जनता सचेत हुने हो की । तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, असार १०, २०७३

इलाम  । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ । शुक्रबारबाट फरक धारका दुई चलचित्र ‘लुकामारी’ र ‘रिलेसन’ देशैभर एकैसाथ प्रदर्शन भएका छन् । श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ । यसमा मुख्य पात्र […]

शुक्रवार, असार १०, २०७३

  काठमाडौँ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिद, सुन्न सहयोग गर्ने मेसिन, झगडा गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ  । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ […]

शुक्रवार, असार १०, २०७३

  सुरुङ्गा (झापा) । दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना […]

शुक्रवार, असार १०, २०७३