झापा । भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडा प्रहरीले आज मेची भन्सार कार्यालय कााकरभिट्टालाई वुझाएको छ । गत शुक्रवार बिर्तामोड–५ स्थित वुट्टावारीबाट बिर्तामोड तर्फ ल्याउदै गरेको तीन लाख ६३ हजार ४ सय ४० रुपैयाा […]
बिर्तामोड । ट्रामाडोल हाइड्रोक्लोराइड, डाइक्लोमाइन हाइड्रोक्लोराइड, कफ ट्याब्लेट र कफ सिरप जस्ता औषधि झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिना झापामा खुलेआम विक्री बितरण भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहदा पनि नियमनकारी निकाय […]
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बँुदा […]
झापा । सचेत नागरिक युवा समूह झापाले स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै विभिन्न १० बुदे माग अघि सारेको छ । समूहको तर्फबाट अध्यक्ष लक्ष्मण बसनेतले आइतबार विज्ञप्ति जारी गरी नागरिक अधिकारका लागि उठाइउका आफ्ना माग […]
भद्रपर । नेपाली अलैंची व्यवसायीहरुले विभिन्न मुलुकबाट भित्रिएको आशंका गरिएको केही नक्कली अलैंची नेपाली अलैंचीमा मिसावट भई निर्यात भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघ तथा जिल्ला–महासंघमा आबद्ध पदाधिकारी तथा सदस्यहरुबीच […]
झापाको कनकाई सामुदायिक बनवाट घासको भारी ल्याउदै दुई व्यक्ति । आजभोली डोकोमा भारी बोक्ने चनल लगभग हराई सकेको छ । तस्वीरः विनोद पाण्डे/आमसंचार
झापाको दक्षिणी क्षेत्र केचना कवल नजिकै मुसलमान बस्तीकी एक बालिका माछामार्न जार्दै । तस्वीर: विनोद पाण्डे/आमसंचार
उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी–५ स्थित जीवनबचाउ उपचार सेवा गृहले ‘सुधारका लागि’ ल्याइएका उर्लाबारी–३ का ३९ वर्षीय च्याङ्बा भनिने विष्णु तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको दाबी गरेको छ । सेवागृहले पत्रकार सम्मेलनको आयोजना गरी […]
गोरखा । गाई मारेको अभियोगमा प्रहरीले गोरखाको खरिबोट गाविस– २ केपुङका २५ वर्षीय भगवान् कामी र सोही ठाउँका १७ वर्षीय सोमबहादुर नेपालीलाई पक्राउ गरेको छ । गाईको मासुसहित शुक्रबार पक्राउ परेका उनीहरुलाई गौ बध मुद्दामा […]
काठमाडौँ । घर बहाल सरोकार महासङ्घ नेपालले घर बहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नु माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शङ्कर कोइरालाले घर बहाल ऐन जारी यस क्षेत्रमा भएका समस्यालाई […]