मोरङ । मोरङको विराटनगरस्थित झोराहाट नाट्य केन्द्रको आयोजनामा शनिबार गाउँमा कविता विषयक कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कवि तथा कवयत्रीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । गाउँमा लुकाका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले नाट्य केन्द्रले […]
काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना […]
(प्रकाश सिलवाल) काठमाडौँ । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ । गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन (आठौँ संशोधन), २०७३ प्रमाणीकरणसँगै […]
बिर्तामोड। नेपाल दशनामी समाज युवा समिति झापाको नयाा नेतृत्व चयन भएको छ । आज शनिवार चारपानेमा सम्पन्न समाजको दोस्रो अधिवेशनले अध्यक्षमा गोविन्द गिरीलाई सर्वसम्मत चयन गरेको छ । दशनामी युवालाई गाउा–गाउासम्म संगठित गरी शिक्षा तथा […]
झापा पाठामारी गाविस वडा नं. ९ का एक कृषक गफगर्दै हिडदा बनेको पोज । ६० बर्ष उमेर नाघे पनी निरन्तर श्रमको कारण युवा उमेर झै जोस छ यिनमा । तस्वीर :विनोद पाण्डे/आमसंचार
दमक। गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् । मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिनुभयो । […]
झापा । कनकाई उद्योग वाणिज्य संघमा संयुक्त व्यवसायी प्यानलले सबै पदमा विजयी हासिल गरेको छ । प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कुमारमणि पोखरेलले साझा प्यानलको तर्फबाट अध्यक्ष पदमा उठेका लीलाप्रसाद चिमरियालाई पराजित गरेका हुन् । पोख्रेलले […]
भोजपुर । फ्रुटीमा विषादी मिलाएर ससुरालीको हत्या गर्न खोज्ने षडानन्द नगरपालिका–२ का रुद्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् । पैँतीस वर्षीय विश्वकर्माले ससुरालीे बेलनबहादुर विश्वकर्माको घरमा रियो फ्रुटीमा साइबैर –२५ नामक विषादी सिरिन्जद्वारा लगाई भान्सा कोठामा […]
हुम्ला। मुसाले मानिसको नाक टोक्छ र ? धेरैलाई यो कुरो पत्यार नलाग्न सक्छ तर हुम्ला जिल्लाको सदरमुकाममा एक बालिकाको नाक मुसाले टोकेर उनी बुच्ची भएकी छिन् । सिमकोट गाविसको वडा नम्वर–३ निवासी सात वर्षिया सविता […]
काठमाडौं, । देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन् । […]