मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो । अहिले सम्म सरकारले मेडिकल […]
झापा केचना स्थित एक गाउका दुई किशोरी माचबाट पराल तान्दै । तस्वीर:विनोद पाण्डे/आमसंचार
रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा विनयराज पोखरेल चयन भएका छन । हिजो विर्तामोडमा आयोजित एक भव्य समारोहका विच पोखरेलले पदभार ग्रहण गरेका हुन । तस्वीर:विनोद पाण्डे/आमसंचार
काठमाण्डौं । महिला राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि काठमाडौंमा आज प्रतियोगिता शुरु हुँदैछ । विभिन्न ६ समुहबीच प्रतिस्पर्धा गराई ती टोलीबाट उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने खेलकुद परिषद्को तयारी छ । आगामी […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार साँझ पेस गरिएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल थालिने छ । छलफलका लागि तीन दिन तोकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् […]
सुनसरी। लगातारको बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ । अहिले सप्तकोसीका ५६ मध्ये २२ […]
काठमाडौं: अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको […]
इलाम । इलाम सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कालीध्वज गण इलामले सैन्य तालिम दिन थालेको छ । विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई अनुशासित र स्वयम्सेवी दस्ता तयार गर्न […]
बिर्तामोड। प्रेस सेन्टर झापाको अध्यक्षमा टीकाराम उप्रेती चयन भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लीलाराज झापाली, सहसहचीव […]