Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार साँझ पेस गरिएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल थालिने छ । छलफलका लागि तीन दिन तोकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् […]

शनिवार, साउन ८, २०७३

सुनसरी। लगातारको बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ । अहिले सप्तकोसीका ५६ मध्ये २२ […]

शनिवार, साउन ८, २०७३

काठमाडौं: अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको […]

शनिवार, साउन ८, २०७३

इलाम । इलाम सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कालीध्वज गण इलामले सैन्य तालिम दिन थालेको छ । विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई अनुशासित र स्वयम्सेवी दस्ता तयार गर्न […]

शनिवार, साउन ८, २०७३

बिर्तामोड। प्रेस सेन्टर झापाको अध्यक्षमा टीकाराम उप्रेती चयन भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।   नवगठित समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लीलाराज झापाली, सहसहचीव […]

शनिवार, साउन ८, २०७३

झापा। यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा डी. कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार एक […]

शनिवार, साउन ८, २०७३

सुमन भट्टराई (मोडल)

शनिवार, साउन ८, २०७३

सोलुखुम्बु । सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो […]

शनिवार, साउन ८, २०७३

भद्रपुर । झापा जिल्लाका ८ नगरपालिका र ३३ गाविसलाई स्थानीय तह पुन:संरचना अन्तरगत कसरी गाउपालिका र नगरपालिकाको सीमा निर्धारण गर्ने भनी स्थानीयस्तरमा कसरत शुरु भएको छ । झापाका ८ नगरपालिका र ३३ गाविसलाई मर्ज गरी […]

शनिवार, साउन ८, २०७३

काठमाडौँ । नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ । धेरै गर्भवती सुत्केरी हँुदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको तथ्याङ्कले देखाएको हो । सन् २०१५ मा सरकारले गरेको […]

शनिवार, साउन ८, २०७३