इलाम । इलामको फाकफोक गाविसमा रहेको सिद्धदेवी टिस्टेटले लामो समयदेखि बगान तथा कारखानामा कार्यरत १० जना चिया मजदुरलाई कामबाट हटाएपछि मजदुर समस्यामा परेका छन् । दुई सय ४० दिन काम गरेका मजदुरलाई स्वतः स्थायी गर्नुपर्ने […]
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर मुलुकलाई लोडसेडिङ मुक्त गर्ने मात्र होइन, छिमेकी चीन र भारतलाई बिक्रीसमेत गर्ने घोषणा पटकपटक गरे । यस्तै उनले जनताका घरघरमा पाइपमार्फत खाना पकाउने ग्यास जोड्ने भाषण गरेका […]
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका निम्ति निर्धारण गरेका बजेटका उद्देश्य र लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षलाई प्रभावकारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरिएको बजेटमा त्यसको कार्यान्वयनलाई उच्च महत्व दिँदै […]
काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले संसद्मा ठूलो आकारको बजेट पेश गरेका छन् । अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेल र सचिव लोकदर्शन रेग्मी सीमाभन्दा ठूलो बजेट थेग्न सकिने पक्षमा छन्। चालु […]
कांकरभिट्टा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलकुदको विकासका लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज झापाको काँकरभिट्टामा उद्घाटन गर्दै उहांले खेल […]
पाँचथर। पाँचथरको दक्षिणी सराङडाँडाका बासिन्दा बाघको आतंकका कारण त्रसित बनेका छन् । सराङडाँडा–५ का भुवनसिंङ आङदेम्बेले खोलाछेउमा पालेका चार बाख्रा बाघले खाएको बताए । उनले भने–‘गोठमा बाँधेका बाख्रा हराएपछि हेर्दै जाँदा बाघले खाएको रहेछ, अहिले […]
चितवन– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय विस्तारवादी र पश्चिमा साम्राज्यवादी शक्तिले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । वैद्यले क्रान्तिकारी शत्तिलाई नेपालबाट उन्मुल पार्ने षड्यन्त्रअन्तर्गत साम्राज्यवादी र विस्तारवादीले रामबहादुर थापा ‘बादल’ समूह प्रचण्ड […]
भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताउनुभएको छ । काँग्रेस मध्यपुर थिमिनगर समितिले आज यहाँ आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा […]
उदयपुर। उदयपुरको कटारीस्थित तावा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार कटारी नगरपालिका ११ स्थित तावा खोलाको दोभानमा नुहाउन गएकी उदयपुर रिस्कु २ बस्ने ७८ वर्षीया देवकुमारी तिम्सिनालाई खोलाले बगाउँदा उनको मृत्यु भएको […]
कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब […]