रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ […]
काठमाडौं । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका […]
(प्रशन्न पोखरेल) गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने […]
(रमेश लम्साल) काठमाडौँ । विभिन्न समूहमा विभक्त (माओवादी) घटकबीच एकता प्रक्रिया सुरु भएपछि दश वर्षे सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकका परिवारले खुसी व्यक्त गरेका छन् । माओवादी सशस्त्र युद्धका कारण […]
धुन्चे (रसुवा) । नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले यहाँका व्यवसायीमा उत्साह बढेको छ । चिनियाँ भू¬भागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म यथेष्ट सामग्री आउने र अर्कातर्फ उपभोक्ताको […]
काठमाडौँ । नेपालमा करिब पाँच हजारको सङ्ख्यामा चार्टर्ड एकाउन्टेन्ट सिए को माग भए पनि अहिले एक हजार जना पनि कार्यरत छैनन् । चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था ९आइक्यान०का अनुसार खर्चिलो […]
[सुमन बराल] कााग्रेसले आफ्नो सरकार बनाउन अहिले लगभग असम्भब देखेकाले प्रचण्डलाई अघि सारेर सरकार परिबर्तन गर्ने प्रयास अघि बढाएको थियो । संसद बिघटन गरेर नयाा चुनाबमा जाने घोषणा गर्दा आइपर्ने संवैधानिक जटिलताबारे पनि कतिपय नेताले […]
[दिपेन्द्र भट्टराई] परिवारको आर्थिक स्थिति बिग्रन्छ, दैनिक हातमुख जोड्न समेत उसलाई कठिन हुन्छ । स्वदेशमा रोजगारी पाईदैन, साहु महाजनको ऋणले च्यप च्याप पार्छ अनि उ मुग्लान पस्छ । यो, रोजगारीका लागि परदेशिने युवाको अवस्था हो […]
राजविराज । प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । आजदेखि सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन […]
इलाम लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, […]