काठमाडौँ । नेपालमा करिब पाँच हजारको सङ्ख्यामा चार्टर्ड एकाउन्टेन्ट सिए को माग भए पनि अहिले एक हजार जना पनि कार्यरत छैनन् । चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था ९आइक्यान०का अनुसार खर्चिलो […]
[सुमन बराल] कााग्रेसले आफ्नो सरकार बनाउन अहिले लगभग असम्भब देखेकाले प्रचण्डलाई अघि सारेर सरकार परिबर्तन गर्ने प्रयास अघि बढाएको थियो । संसद बिघटन गरेर नयाा चुनाबमा जाने घोषणा गर्दा आइपर्ने संवैधानिक जटिलताबारे पनि कतिपय नेताले […]
[दिपेन्द्र भट्टराई] परिवारको आर्थिक स्थिति बिग्रन्छ, दैनिक हातमुख जोड्न समेत उसलाई कठिन हुन्छ । स्वदेशमा रोजगारी पाईदैन, साहु महाजनको ऋणले च्यप च्याप पार्छ अनि उ मुग्लान पस्छ । यो, रोजगारीका लागि परदेशिने युवाको अवस्था हो […]
राजविराज । प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । आजदेखि सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन […]
इलाम लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, […]
बागलुङ बागलुङ जिल्लाको खुङ्गा गाविसस्थित हुन्द्राफेदीमा बाढी आउनुभन्दा पूर्व सूचना दिने उपकरण जडान गरिएको छ । यस्तो उपकरण जिल्लामै पहिलोपटक राखिएको हो । पश्चिम बागलुङमा बग्ने तमान खोलामा आउन सक्ने बाढीको जोखिमबाट बच्न समुदायमा आधारित […]
सिन्धुली सिन्धुली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लालाई पर्यटकीय जिल्ला बनाउन सिन्धुलीको सुनकोसीमा पहिलोपटक व्यावसायिक रुपमा जलयात्रा(¥याफ्टिङ) सुरु भएको छ । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले सुनकोसीमा ¥याफ्टिङ गरेको हो । सुनकोसी नदीमा ¥याफ्टिङ […]
झापा– झापाको झिलझिलेमा आयोजित प्रथम सताक्षी गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले रक्षा गरेको छ । शनिबार स्पर्धी रुपन्देही ११ लाई ३–२ गोलको अन्तरले हराउादै उपाधि रक्षा गरेको हो । जितसंगै पुलिसले नगद ३ लाख जित्न […]
बिर्तामोड– नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नया संविधानले सबै खाले विभेदलाई हटाएको बताउनुभएको छ । युवा संघ नेपाल झापाले संगठनको २६ औं स्थापना दिवसको अवसरमा शनिबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै […]
(रमेश लम्साल) काठमाडौँ, १ जेठ । वैशाख महिनाभर विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणले सो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिने भएको छ । वार्षिक रु आठ अर्ब्भन्दा बढी चुहावटबाटै घाटा व्यहोर्दै आएको […]