डाक्टर निराजन पराजुली (बरिष्ठ अर्थोपेडिक सर्जन) अहिले काटिएर छुटिएको हात तथा औंला जोड्न र घुाडा फेर्ने सफल डाक्टरको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन् । वी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडमा […]
काठमाडौं, बैशाख २४। झापामा समेत कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका पूर्व प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई फोक्सोको क्यान्सर भएको छ । शर्मा डेढ महिनादेखि क्यान्सरका कारण अस्वस्थ भई उपचाररत् छन् । राजीव गान्धी हस्पिटल दिल्लीबाट उपचारपछि […]
सुरुङ्गा, बैशाख २४। कनकाई उच्च मावि सुरुङ्गालाई झापाली समाज अष्ट्रेलियाद्वारा आर्थिक सहयोग गरिएको छ । विद्यालयमा रहेको पुस्तकालयलाई सुविधासम्पन्न बनाई ई–लाइब्रेरीमा परिणत गर्न झापाली समाज अष्ट्रेलियाका तर्फबाट १ लाख र एनआरएन अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार […]
आगामी जेठ ७ देखि इलाममा सुरु हुने १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि खेलाडी छनोट सम्पन्न भएको छ । ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा भक्तपुरका विक्रम जती ७.५ अङ्कसहित पहिलो भए । […]
डोटी, २४ वैशाख । सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले रु १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ । सदरमुकाम सिल्गढी, दीपायलबाट करिब ६० किलोमिटरभन्दा […]
राजविराज, २४ वैशाख । सप्तरीको झुटकी गाविसमा विद्युत्को तारमा अङकुसे लगाई विद्युत् चोरीगर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झुटकी–९ निवासी भजन मण्डलका २६ वर्षीय छोरा हेमनारायण […]
भीमदत्तनगर, २४ वैशाख । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजे सङ्गम होटलमै […]
सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन । खोज पत्रकारिता केन्द्र […]