Aamsanchar

आमसंचारका लेखहरु

इलाका प्रहरी कार्यालय विर्तामोडले झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरि आज बिहान पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । तस्वीर–सन्तोष अधिकारी

बुधवार, भदौ २२, २०७३

काठमाडौं । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले […]

बुधवार, भदौ २२, २०७३

मुम्बई । बलिीवुड अभिनेत्री एवम् आइटम गर्ल राखी सावन्तको नयाँ फिल्म ‘एक कहानी जूली की’ रिलिज हुने भएको छ । फिल्म रिलिज हुने बेलाका केही सम्वादलाई सेन्सर बोर्डले अपात्ति जनाएको छ । आफ्नो फिल्मका संवादमा […]

बुधवार, भदौ २२, २०७३

काठमाडौं: झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् । बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश […]

बुधवार, भदौ २२, २०७३

बेनी (म्याग्दी)। यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आउनुभएको छ । जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आउनुभएको हो […]

बुधवार, भदौ २२, २०७३

काठमाडौं, बलिउड अभिनेता सांसद शत्रुधन सिन्हा नेपाल आइपुगेका छन्। बुधवारदेखि काठमाडौंमा सुरु हुने एलजी फिल्म अवार्डमा सहभागी हुन भारतीय अभिनेता सिन्हा मंगलबार साँझ काठमाडौं आइपुगेका हुन्। अभिनेता सिन्हा भारतीय जनता पार्टीका सांसदसमेत हुन्। अभिनेता सिन्हा सिनेमा […]

बुधवार, भदौ २२, २०७३

काठमाडौ: अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ । […]

बुधवार, भदौ २२, २०७३

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरमा निजामती सेवा दिवसका अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको मूल समारोह समितिको आयोजनामा मङ्गलबार सिँचाइ डिभिजन कार्यालय भोजपुरको परिसरमा विभिन्न जातका करिब ५०० बिरुवा वृक्षारोपण गरिएको आयोजकले जनाएका छन् । […]

बुधवार, भदौ २२, २०७३

गौशाला। महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक […]

बुधवार, भदौ २२, २०७३

पाँचथर। सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै […]

बुधवार, भदौ २२, २०७३