Aamsanchar

आमसंचारका लेखहरु

रत्ननगर (चितवन) । तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् । गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय […]

आइतवार, भदौ १९, २०७३

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । यही भदौ १६ गते गर्भपतन गराउन […]

आइतवार, भदौ १९, २०७३

शान्तिनगर, झापाको शान्तिनगर १ बर्नेमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । आज किरातेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा सन्देश मुलक “महिलाको अस्मिता” शीर्षकको नाटक प्रस्तुत गरिएको थियोे । समाजमा छोरा र छोरी बिचको बिभेद लाई […]

आइतवार, भदौ १९, २०७३

झापा । जिल्ला प्रहरी कार्यालय झापा र क्षितिज नाट्य समूह झापाको सहकार्यमा चेलिबेटी बेचबिखन र महिला हिंसा विरुद्ध चेतना मुलक कार्यक्रम झापाको भद्रपुरमा सम्पन्न भएको छ । महिला हिंसाको अत्य गर्दै चेलीबेटी बेचविखनलाई निरुत्साहित गर्न […]

आइतवार, भदौ १९, २०७३

गोरखा । आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी […]

आइतवार, भदौ १९, २०७३

भक्तपुरः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले न्यायालयमा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न आफू लागि परेको बताएका छन्। रफत सञ्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा मन्त्री नायकले नेपालका तीनवटै निकाय भ्रष्टाचारबाट अछुतो नरहेको […]

आइतवार, भदौ १९, २०७३

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् । संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं। भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । दिल्लीस्थित […]

आइतवार, भदौ १९, २०७३

(नरेन्द्र ढकाल ) झापा ।    गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारण गरेर साझा धारणा बनाउन झापाका राजनीतिक दलहरु असफल भएका छन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं । नेपाल क्रिकेट संघको विवाद समाधानको लागि क्रिकेट विकास बोर्ड गठन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सहमत भएको छ । विवाद समाधानको प्रयास गर्न नेपाल आएको आईसीसीका प्रमख कार्यकारी अधिकृत डेभिड रिचार्डशनको टोलीले नेपाली […]

आइतवार, भदौ १९, २०७३