
२१ साउन, ताप्लेजुङ । ताप्लेजुङमा तीन दिनदेखि बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् । ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका […]
एजेन्सीः चर्चित क्रिकेटर क्रिस गेल यतिबेला आफ्नी छोरी ब्लशको हेरचाहमा व्यस्त भएका छन् । क्रिकेटको संसारबाट टाढा हुँदै गेलले आफ्नी छोरीको रेखदेख गरेको, छोरीसँग खेलेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् ।
बिर्तामोड । पोजेटिभ मिडिया इभेन्टले आयोजना गरेको ‘मिस पूर्व आइकन–२०१६’ मा १९ जना प्रतियोगीहरु छनौट भएका छन् । पूर्वाञ्चलमा रहेका १६ वर्षदेखि २५ वर्षसम्मका युवतीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै उनीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना […]
चौतारा। सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारमध्ये हालसम्म तीन हजार ४३५ जनाले मात्र आवास पुनःनिर्माणको प्रथम किस्ता अनुदान प्राप्त गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६८ गाविसमध्ये चौतारा नगरपालिकाका केहीले मात्र प्रथम किस्ताबापत रु ५० हजार अनुदान […]
काठमाडौँ । थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय बिहीबार अकस्मात भत्किएको छ । भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो । बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा […]
सुरुङ्गा (झापा)। शनिअर्जुन नगरपलिका–५ का देव ढुङ्गाना फ्रेस हाउस सञ्चालन गरेर मासिक रु ३५ हजार आम्दानी गरिरहेका छन् । रोजगारीको सिलसिलमा दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय ढुङ्गाना अहिले बिर्तामोडस्थित कृषिउपज बजारमा फ्रेस हाउस […]
(भउचप्रसाद यादव) काठमाडौँ। विश्वभरि कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने अवधारणाको विकास भइरहेको बेला नेपालका कारागारहरू भने रोगी उत्पादन गर्ने केन्द्र बन्दै गइरहेका छन् । नेपालका कारागारमा रहेका कैदी बन्दीमध्ये ८३ प्रतिशतमा मानसिक अथवा कुनै न […]
झापा दमक ढुकुरपानी स्थित बाटो छेउको कटेरोमा बसेर गर्मी छल्दै स्थानिय र बटुवाहरु । केही दिनदेखी झापामा अध्याधिक गर्मी बढेको छ । फोटो : विनोद पाण्डे/आमासंचार
[सागर गौतम] दानाबारी । इलामको दक्षिणी वेल्ट अन्तर्गतका सामुदायिक वनहरुले वनको अतिक्रमण क्षेत्र सहित नाङगा डााडाकााडा,नदी किनारका आसपासका खाली जमिनमा वृक्षारोपण गदै हराभरा बनाएका छन् । वन क्षेत्रलाई संरक्षण,संवद्र्धन र प्रवर्धन गर्ने उदेश्यले वन कर्मचारी,सामुदायिक […]