Aamsanchar

आमसंचारका लेखहरु

पथरी (मोरङ)  । आर्थिक अभाव भएपछि वैज्ञानिक वन व्यवस्थापनका लागि लाटिझोडा साझेदारी वनलाई समस्या भएको छ । अव्यवस्थित वनलाई व्यवस्थित र संरक्षण गर्दै अधिक आम्दानी लिन विभिन्न प्लट छुट्याएर काम अघि बढेको छ । लाटिझोडा […]

बुधवार, साउन ५, २०७३

काठमाडौँ । काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ । ‘डेभिट टुर्स एण्ड ट्राभल्स’ले दुई वटा बसभित्र शौचालयको व्यवस्था गरेको हो । उक्त बसका सञ्चालक दीपक भट्टराई […]

बुधवार, साउन ५, २०७३

काठमाडौं।   प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध संसदमा कांग्रेस र माओवादी केन्द्रद्वारा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि उत्पन्न पछिल्लो परिस्थितिबारे सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अग्रसरता लिएकी छिन् ।   यसैक्रममा उनले आज पछिल्लो राजनीतिक घटनाक्रम […]

बुधवार, साउन ५, २०७३

उद्योग बाणिज्य संघ शाखा विर्तामोडको ३२ औं साधारणसभा उदघाटन गर्दै झापा जिल्ला प्रजिअ मदन भुजेल । तस्वीर:आमसंचार

बुधवार, साउन ५, २०७३

बलिउड नायिका प्रियंका चोपडा अंग्रेजी सिरियल ‘क्वान्टिको २ को’ छायांकन गर्न अमेरिकामा छिन् । ‘जय गंगाजल’पछि हिन्दी चलचित्र नखेलेकी उनी अब एउटा चलचित्र खेलेको १२ करोड रुपैयाँ पारिश्रमिक लिन चाहन्छिन् ।तस्बिरः एजेन्सी

बुधवार, साउन ५, २०७३

झापामा हिजो वेलुका देखी आज विहान सम्म परेको अविरल बर्षाका कारण कतै नदीले कटान गरेको छ भने कयौ गाउ हरु डुवानमा परेका छन । तस्वीरमा झापा शनिअर्जुन ४ र ५ मा बग्ने टाङटिङ खोलाले पानिकल […]

बुधवार, साउन ५, २०७३

काठमाडौं  । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । नयाँ तलब सुविधा साउन एक गतेबाट लागू भएको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले […]

बुधवार, साउन ५, २०७३

झापा । झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । ५ दिन अघि […]

बुधवार, साउन ५, २०७३

काठमाडौं– नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार बिहान डिस्चार्ज भएका छन्।   एन्टिबायोटिक इन्जेक्सनको कोर्स मंगलबार रातिबाट सकिएपछि कोइराला बुधबार ओम अस्पतालबाट डिस्चार्ज भएका हुन्।   सामान्य अवस्थामा ओम अस्पताल पुगेका कांग्रेस महामन्त्री कोइराला बान्ता […]

बुधवार, साउन ५, २०७३