Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ  । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा प्रयोग हुने रेडियो विकीरणको प्रयोग, ज्ञानको अभावमा हुने दुरुपयोग र त्यसबाट उत्पन्न हुने चुनौती तथा जोखिमका विषयलाई सम्बोधन गर्न स्पष्ट कानुन यो वर्षको अन्तिमसम्म निर्माण हुने जानकारी दिइएको […]

बुधवार, असार २२, २०७३

काँकडभिट्टा (झापा) । पूर्वाञ्चलमै सुस्त तथा श्रवण क्षमता कम भएका विद्यार्थी अध्ययन गर्ने कनकाई उच्च माध्यमिक विद्यालयमा उनीहरुका लागि बन्न लागेको छात्रावास भवनको शिलान्यास भएको छ । शिक्षा मन्त्रालयको रु ८३ लाखको लागतमा भूकम्पप्रतिरोधी छात्रावास […]

बुधवार, असार २२, २०७३

सोलुखुम्बु । एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट […]

बुधवार, असार २२, २०७३

लहान । प्रहरीको गस्ती टोलीले मङ्गलबार साँझ सिरहा नगरपालिका–७ बाट हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहा नगरपालिका–१२ निवासी १८ वर्षीय मोहमद अब्दुल राइन र सोही ठाउँका […]

बुधवार, असार २२, २०७३

काठमाडौँ । सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ । काठमाडौँ प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी […]

बुधवार, असार २२, २०७३

मेलम्ची। सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ । जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न […]

बुधवार, असार २२, २०७३

प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै घोषणा सभाका प्रमुख अतिथि एवं जिल्ला विकास समिति झापाका प्रमुख खेमराज ओझा ।  स्वास्थ्य चौकी चारपाने व्यवस्थापन समितिले मंगलबार चारपानेमा आयोजना गरेको सर्वपक्षिय भेला मार्फत ४ वटा वडा पूर्ण खोप खोषणा […]

मङ्गलवार, असार २१, २०७३

काठमाण्डौ । त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब पक्राउ गरियो उनलाई। र, साथबाट बरामद […]

मङ्गलवार, असार २१, २०७३

झापा विर्तामोडमा रहेका कृयाशिल दर्जन भन्दा बढी संघ संस्थाहरु मध्य अग्रहणी स्थानमा रहेर सामाजिक गतिविधी र मानविय सेवामा कामगर्दै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा प्रेरित गराउदै आएको संस्थाहरु वीरता जेसीज र वीरता लेडी जेसीजले बार्षिक […]

मङ्गलवार, असार २१, २०७३

भोजपुर  । रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भोजपुर सदरमुकाम क्षेत्रमा राखिएका अधिकांश सडक बत्ती बल्न छाडेका छन् । नेपाल विद्युत् प्राधिकरण भोजपुर शाखाले बजार क्षेत्रमा चार वर्ष अगाडि […]

मङ्गलवार, असार २१, २०७३