
शिन्दुली–काठमाण्डौं विपी राजमार्गमा पहिरो जानबाट रोकथाम गर्न अपनाईएको उपाए । विपी राजमार्ग हुदै यात्रा गर्दा यस्तो किसिमको काम धेरै देखन सकिन्छ । सडक नेपालमा बनेका अरु सडक भन्दा धेरै आधुनिक ढंगवाट निर्मित छ । यो […]
(नारायण न्यौपाने) काठमाडौँ । बालश्रम अन्त्यको नारा मुलुकभर जति नै घन्किए पनि बालश्रमसम्बन्धी कामलाई सरकारले खासै चासो नदिएको स्पष्ट भएको छ । जनसरोकारै नभएका विषयमा करोडौँ रकम खर्च गर्दै आएको सरकारले चालु आर्थिक वर्षको बजेटमा […]
पाँचथर । गोर्खा वेलफेयर स्किमले पाँचथरको फिदिम–४ स्थित गढीमा दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिदिएको छ । २०६७ साल असोज २ गते गएको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि गोर्खा […]
विराटनगर – मोरङमा लागुऔषध दुव्र्यसनको अवस्था विकराल रुपमा देखिएको छ । सीमावर्ती जोगवनी बजारबाट अवैध ढङ्गले लागुऔषध भित्रिने गरिएकाले यसको प्रयोगकर्ताको संख्या बढिरहेको छ । सीमावर्ती भारतीय बजारमा पुगेर कतिपय युवा लागुऔषध प्रयोग गर्ने […]
झापा । कम्युनिष्ट नेता मदन भण्डारीको ६५औ जन्मजयन्तीका अवसरमा एमालेले राजधानी लगायत मुलुकका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरेको छ । एमालेका तत्कालिन महासचिव भण्डारीको जन्मदिनको सम्झनामा राजधानीस्थित मदन भण्डारी मेमोरियल कलेजले बिहान आयोजना गरेको […]
झापा । इटली र आइसल्याण्ड युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । गएराती सम्पन्न खेलमा इटलीले स्पेनमाथि २–० गोल अन्तरको जित निकाल्दा आइस्ल्याण्डले इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो […]
सरोज ढुङ्गाना, काठमाडौँ। कुनै लक्षणबिना नै देखा पर्ने बाथरोग नेपालमा दिनप्रतिदिन बढ्दै गइरहेको छ । चिकित्सकका अनुसार शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरलाई असर गर्न थालेपछि बाथ रोग देखा पर्ने गर्छ । वरिष्ठ बाथरोग विशेषज्ञ […]
कैलाली । कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमका महिलाहरू किशोरावस्थामै गर्भवती हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उक्त कुरा उल्लेख छ । आधुनिक सञ्चारका माध्यमहरू फिल्म, टेलिसिरियल, मोवाईल, फेसबुक, […]