
(गौतमबुद्ध बज्राचार्य) काठमाडौँ । विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । तर सङ्ख्यात्मकरुपमा सहकारी संस्थाको विकास भएपनि […]
राजविराज । नेपाल टेलिकम शाखा राजविराजले वितरण गरेको इन्टरनेट सेवा एडिएसएलको नेट विगत एक महिनादेखि कछुवाजस्तै सुस्त गतिमा चलेपछि यहाँका सेवाग्राहीबाट गुनासो आएको छ । सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट […]
यातायात व्यवस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि १० हजार भन्दा बढी व्यक्तिहरुको निवेदनमध्ये ८ हजार जनाको स्वास्थ्य परीक्षण एक जना चिकित्सकले एकै दिन गरेको अनुसूची पेश भएको उक्त कार्यालयका कर्मचारीले बताएका छन्। निवेदकहरु भन्छन्, सवारी […]
उर्लाबारी (मोरङ) । बरफ चिसो बनाउन प्रयोग गरिने कम्प्रेसर सिलिन्डर पड्किएर मोरङको विराटनगर–७ मा सोमबार दिउँसो दुईजना गम्भीर घाइते भएका छन् । दिउँसो २ बजे विराटनगर–७ स्थित सञ्जीव अधिकारीको घर भाडामा लिएर आइसक्रिम फ्याक्ट्री […]
इलाम। औलो प्रभावित इलामका तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो । […]
ताप्लेजुङ । अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् । […]
नेपालको राजधानी काठमाडौँको केन्द्रमा अवस्थित काठ द्वारा निर्मित नौ तल्ले दरवार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले वि. सं. १८२६ निर्माण गराएका थिए । तस्वीर : विनोद पाण्डे/आमसंचार
सिन्धुली । स्थानीय न्यु सिद्धस्थली इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी शिक्षकको यातनाका कारण श्रवण शक्ति नै गुम्न सक्ने खतरामा पुगेका छन् । उक्त स्कुलको कक्षा ४ मा अध्ययन गर्ने भद्रकाली–७ सिन्धुलीका […]
बिर्तामोड खुदुनाबारी सडक खण्ड अन्तर्गत जोडने टाङटिङ खोलाको निर्माणधिन बाासको पुल । करिब ७ बर्षसम्म पनि पुल निर्माण कार्यसम्पन्न नभएपछि खुदुनाबारी गा.वि.स.ले निर्माण गरेको हो ।