Aamsanchar

आमसंचारका लेखहरु

ताप्लेजुङ: ताप्लेजुङ नगरपालिका-१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ । यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे-१ […]

मङ्गलवार, जेठ ११, २०७३

मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]

मङ्गलवार, जेठ ११, २०७३

सोलुखुम्बु । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत […]

मङ्गलवार, जेठ ११, २०७३

विर्तामोड ।   झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् । विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी […]

मङ्गलवार, जेठ ११, २०७३

बिर्तामोड । झापामा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र पत्रकार महासंघ झापाको संयुक्त अनुगमन टोलीको अनुगमनका क्रममा […]

मङ्गलवार, जेठ ११, २०७३

सप्तरी : सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अख्तियार […]

सोमवार, जेठ १०, २०७३

विराटनगर– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान छिट्टै कार्यान्वयनको बाटोतर्फ अघि बढ्ने बताएका छन् । विटारनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सिटौलाले संविधान जारी भइसकेकाले यसको पुनर्लेखन नभएर कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले भने, […]

सोमवार, जेठ १०, २०७३

बैतडी – विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ […]

सोमवार, जेठ १०, २०७३

झरनाको पानी चट्टानमा बज्रिता निस्केको छाल ।  

सोमवार, जेठ १०, २०७३

भोजपुर।   विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब […]

सोमवार, जेठ १०, २०७३