Aamsanchar

आमसंचारका लेखहरु

[अर्जुन प्रसाद ] सामाजमा  दुई वा दुईभन्दा बढी समूह जो एकअर्कासंग मिलिजुली बसेका हुन्छन्, वा आफ्नो पहिचान दिनसकेका छन् तिनीहरुलाई नै सामाजिक समूह भन्ने गरिन्छ । यदि समाजमा वसेर आफ्नो पहिचान स्थापित गर्न सकिएन भने त्यो […]

मङ्गलवार, जेठ ४, २०७३

  [कालिका खड्का र कृष्णराज गौतम ] काठमाडौँ । यस वर्ष नेपालमा मनाउन लागिएको दुई हजार ५६० औँ बुद्धजयन्ती बौद्धदर्शनको पनि उद्गम थलो नेपाल नै भएको प्रमाणित गराउन अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीका साथ हुँदैछ । यही […]

मङ्गलवार, जेठ ४, २०७३

बिर्तामोड। ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट बिर्तामोडको आयोजनामा ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी झापा २०१६ को फाइनल आज बुधबार बिर्तामोडमा गर्ने तयारी भएको छ । एसएलसी दिएका झापाका २५ जना किशोरी प्रतियोगितामा सहभागी रहेको मंगलबार बिर्तामोडमा आयोजित […]

मङ्गलवार, जेठ ४, २०७३

झापा झापाको बिर्तामोडमा एक ब्यक्तिले घााटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिर्तामोड नगरपालिका ६ स्थित हरि प्रसाद राजवंशीको घरमा डेरा लिई बसेका ३५ वर्षीय दिपक अग्रवालले आफ्नै २५ वर्षिया श्रीमती ज्योती अग्रवालको सोमबारराती […]

मङ्गलवार, जेठ ४, २०७३

झापा झापाको धुलावारी–२ निवासी २५ वर्षीया सीता श्रेष्ठ अधिकारीको सर्प दंशका कारण मृत्यु भएको छ । शनिवार सााझ खाना पकाउन भान्सामा जाने क्रममा उनलाई सर्पले डसेको सीताका दाजु पदम श्रेष्ठले जानकारी दिनुभयो । सर्प दंशबाट […]

मङ्गलवार, जेठ ४, २०७३

  उर्लाबारी (मोरङ) । ग्रामीण क्षेत्र राजघाट–३ मा स्थित रातेहोली खोलामा छिमेकी उर्लाबारी नगरपालिकाकाका पाँच व्यक्तित्वले पुल निर्माण गरिदिएका छन् । पुलको आज बिहान सांसद ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । रु २५ लाख २१० को […]

मङ्गलवार, जेठ ४, २०७३

(कल्पना पौडेल) काठमाडौँ  । बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् । चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा […]

मङ्गलवार, जेठ ४, २०७३

नेपालको पूर्वी सिमामा पर्ने मुख्य नाका मेची पुल । नेपाल तर्फको भन्सार काकड्भिटा पर्छभने भारत तर्फको भन्सार पानिटंकीमा पर्दछ । तस्वीर ः विनोद पाण्डे÷आमसंचार

मङ्गलवार, जेठ ४, २०७३

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अहिले आँखाको नानीजस्तै गरेर बचाउन आवश्यक रहेको बताउँदै पत्रकारितालाई अब पनि व्यावसायिक बनाउन सकिएन भने टिकाउन निकै चुनौती हुने धारणा राख्नुभयो । […]

मङ्गलवार, जेठ ४, २०७३

  काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार क्षेत्रको विकास र विस्तारका हिसाबले सरकारको आगामी बजेट ‘वाहीवाही’ हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को पहिलो राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्र्दै […]

मङ्गलवार, जेठ ४, २०७३