
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, चैनपुर गाविस घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोलुखुम्बुका शरद राई र प्रेमकुमार […]
ताप्लेजुङ ठुली पाथिभरा मन्दिर परिसरमा सेताम्मे हिउमाथी जाडोले काप्दै कोल्डड्रिङ व्यापारका लागी बसेका दुई बालक हरु । फायल तस्वीर ः विनोद पाण्डे÷आमसंचार
तिब्र विषाधी प्रयोग संगै जलवायू परिर्वतको कारण लोप हुदै गएको पंक्षी गरुण (हार्डफोर) आजभोली जलचर,सिमसार क्षेत्रमा पनी देखिन छोडेपछी वेतना सिमसार बेलबारीमा पर्यटक लाई आर्कर्शण गराउन निर्माण गरिएको सिमन्टीको गरुण पंक्षीहरु । तस्वीरः विनोद पाण्डे÷आमसंचार
[एकराज गिरी] बिर्तामोड । ‘रकम कम छ, सहयोग गर्ने मन छ’– तर यो अभियानमा कतै तपाइ छुट्नु त भएन ? रकम कम भएर पनि सामाजिक र मानवीय सेवामा समर्पित हुने चाहना राख्नेका लागि कर्मयोग भवन […]
एजेन्सीः बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ। दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै […]
[रंजीत प्रसाई ] झापा झापाको धरमपुर वजारवाट लक्ष्मीनारायण उच्च मावी जाने वाटोमा निर्माण गरीएको कालोपत्रेको सोमवार एक कार्यक्रमका वीच उद्धघाटन गरीएको छ । कार्यक्रमका प्रमुख अथिती एवं झापाका स्थानी विकास अधिकारी खेमराज ओझाले कालोपत्रे निर्माण […]
काठमाडौँ । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका […]
काठमाडौं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीको मनमैजु क्षेत्रका तीन पानी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुसमेतको संयुक्त अनुगमनका क्रममा जेठ १ गतेदेखि जारको पानीको बिर्कोमा अनिवार्य […]