ताराप्रसाद संजेल, अध्यक्ष पदका उमेद्वार, सहारा नेपाल साकोस तपाईले नेतृत्व गरेको सहारा नेपाल साकोसका बिषयमा बजारमा बिभिन्न प्रकारका टिका टिप्पणी भइरहेका छन् नी ? खास कुरा चाही के हो ? कुन बिषयमा […]
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधवारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभएको छ । राष्ट्रपति मुखर्जीको नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना […]
–केदार खड्का भ्रष्टाचार विरोधी अभियन्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तवालाई सुनियोजित पनि भन्न सकिन्छ । प्रमुख आयुक्त कार्कीको सम्बन्धमा प्रमुख दलहरुमा फरक मिश्रित मत थियो । प्रभावशाली नेताहरुमा भ्रष्टाचारको आरोपमा […]
सरकार बाहिरिएपछि पनि एमाले अध्यक्ष केपी शर्मा राजनीतिको केन्द्रमा छन् । विशेषगरी संविधान संशोधनमा निर्णायक भूमिका एमालेको छ, तर उ अहिले संशोधनको लागि तयार छैन । ओलीले भने संशोधनको लागि औपचारिक प्रस्ताव नै नल्याई एमालेको […]
युएईमा रहेका विभिन्न सामाजिक तथा गैर सामाजिक संघ संस्थाहरु मध्ये नेकपा एमाले सम्बद्द रहेको संगठन प्रवासी नेपाली मंच युएई पनि एक हो । झन्डै १० वर्ष पहिले नै स्थापना भएको यो संगठनले युएईमा आफुलाई निक्कै […]
केशवकुमार बुढाथोकी,मन्त्री सामान्य प्रशासन अहिले सामान्य प्रशासन मन्त्रालयले नयाँ नेतृत्व पाएको छ । स्पष्ट कुरा राख्ने हक्की स्वभावका बौद्धिक नेता केशवकुमार बुढाथोकीले यतिबेला सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । विगतका मन्त्रीहरूले गरेका राम्रो कामलाई […]
बलराम कार्की अध्यक्ष बिर्तामोड उद्योग वाणिज्य संघ तदर्थ समिति बिर्तामोड , झापा भर्खरै साधारणसभा सम्पन्न गर्नुभयो, खास के म्यान्डेट दिएको छ साधारणसभाले ? – पहिलो कुरा त विधान दर्ता नै हो । विधान दर्ता […]
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो कामका लागि उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्न उत्तम मौका हो । त्यो मौका नचाहि“दा […]
नाम : समिक्षा खतिवडा ठेगाना : विर्तामोड–२,चारपाने उमेर : १९ बर्ष उचाई : ५ फिट ३ इन्च रुची : अभिनय, नृत्य, कविता लेखन केही महिना अघीमात्र मिस ग्राण्ड झापा बन्न सफल समिक्षा, मिस मेचीको उपाधी […]