Aamsanchar

अर्थ

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका […]

शुक्रवार, जेठ ३०, २०७७

काठमाडौं ।  सरकारले आजबाट पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका […]

बिहिवार, जेठ २९, २०७७

काठमाडौं।  नेपाल सरकारले बनाएका सामुदायिक क्वारेन्टाइन व्यवस्थापकिय पक्षमा फितलो रहेको छ । सबै वर्गका व्यक्तीहरु त्यस्ता सामुदायिक क्वारेन्टाइनमा बस्न सक्ने अवस्था छैन ।  क्वारेन्टाइन जान नचाहेको समाचार पनि आईरहेका छन । उच्च वर्गकाहरु सुविधा अभावको […]

शुक्रवार, जेठ २३, २०७७

काठमाडौँ । लकडाउनको बेला व्यापार व्यवसाय ठप्प भएको समय जेठ २५ गते भित्र कर चुक्ता गर्न गरेको उर्दीलाई व्यवसायीबाट निर्णय प्रति आपत्ती जनाए पछि आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ […]

बुधवार, जेठ २१, २०७७

कस्कालागि कर असुली गर्दै छ सरकार ? काठमाडौं । सधैं‌ जसो निजी क्षेत्र र सरकार बीच एक अर्कामा अविश्वासको व्यवहार हुने गरेको त देखेकै हो । निजी (व्यापारिक) क्षेत्रले सरकारलाई गरिखान नदिने शत्रुको रुपमा हेर्ने […]

बुधवार, जेठ २१, २०७७

चारपाने । झापाका बाणिज्य संघहरुले सरकारले गराउदै आएको बन्द नमान्ने भएका छन । सोमबार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जिल्लाका एक दर्जन भन्दा धेरै उद्योग बाणिज्य संघका अध्यक्ष प्रतिनिधी र केन्द्रिय सदस्यहरुको उपस्थितीमा भएको […]

मङ्गलवार, जेठ २०, २०७७

हेटौंडा । हेटौंडाका व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनलाई अब नमान्ने भएका छन् । लकडाउनमा सरकारले ४२ भन्दा धेरै उद्योग खोलाएर लकडाउन खुकुलो बनाएको छ, यता अन्य व्यवसायहरु चै धरासायी भएको भन्दै सतर्कता अपनाउँदै सबै प्रकारका […]

सोमवार, जेठ १९, २०७७

काठमाडौं – विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ। आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ। यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरू […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न आगामी आवमा प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने घोषणा गरे । कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका […]

शुक्रवार, जेठ १६, २०७७

काठमाडौँ । सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्क बढाएपछि मुल्य बढ्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको […]

शुक्रवार, जेठ १६, २०७७